मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

१० हजार घुससहित वडाअध्यक्ष प’क्राउ,,,,

जनकपुरधाम : महोत्तरीको एक पालिकाबाट वडाअध्यक्ष १० हजार घु`ससहित प`क्रा`उ परेका छन्।महोत्तरी जिल्लाको मटिहा`नी नगरपालिका वडा नम्बर –५ का वडाध्यक्ष रामबहादुर महतोलाई १० हजार घु`ससहित अ`ख्तियारले प`क्रा`उ गरेको हो।

वडाध्यक्ष महतोले ज¥न्मदर्ता प्रमाणि¥तको सिफारिस दिए बापत १० हजार रुपैयाँ घु`स मागेपछि गोप्य सूचनाको आधारमा अ`ख्ति`यार दु`रुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले उनलाई घु`स रकमसहित प`क्रा`उ गरेको हो।

महतोलाई १० हजार रुपैयाँ लिसकेको अवस्थामा रकम सहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो। उनलाई आइतबार नियन्त्रणमा लिएको ज¥नाइएको छ।

वडाध्यक्ष महतोलाई अनुसन्धानको लागि अ`ख्ति`यार दु`रुपायोग अनुसन्धान आ¥योगको कार्यालय बर्दिवासमा लगिएको जनाइएको छ। यो खबर अन्नपूर्ण पोस्ट मा प्रकाशित छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?