मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“मनकारी वडा अध्यक्ष जो अहिले सम्म आफ्नो सेवा सुबिधा मा आउने सबै पैसा  गरिब, बृद्धबृद्धा, अनाथ, असाय,अ,पां,गहरु लाई बाड्छ्न। सलाम छ। 

1 min read

“कंचनपुर  :- भिमदत्त नगरपालिका वार्ड नम्बर १  का वडा  अध्यक्ष आसेफ कुवर (भुन्टु) आफू निर्वाचित भए देखि हाल सम्मको सेवा सुबिधाको सम्पुण रकम बृद्धबृद्धा अ,पां,ग  अनाथ, दुखी गरिब हरु लाई बाड्दै आए का छ्न।”

“नेपाली  राजनीति प्रवेश मा हेर्दा यस्तो मनकारी मन का धनी बिरलै देख्न पाइन्छ । उनले साचिक्कै  आफ्नो राजनीति लाई स्वार्थमा नभइ सेवामा समर्पित गरेका छ्न।हजारौं आमा बुबाको आशिर्वाद पाएका छ्न गरिब दुखी पीडित को आशिर्वाद पाएका छ्न राजनीतिक, जगत को सहि छाप छोडन सफल,  जन पिर्य नेता को रुपमा चिनाउन सफल भएका  अब्बल बेक्ती हुन कुवर ।”

“अन्य राजनीति गर्ने नेता हरुका लागि आसेफ कुवर( भुन्टु) निकै प्रेरणा का श्रोत बनेका छ्न। सामाजिक काम मा निकै रुचि देखिने कुवर नेपाली काङ्ग्रेस का कंचनपुर भिमदत्त नगर पालिका वार्ड न:१ का वडा अध्यक्ष हुन।, वहाँ को सामाज सेवा देखेर  थुप्रैले सम्मान गर्दै  लेखेका छ्न।

DB shah  लेख्नु हुन्छ
आफुले गरेका,बाचा,वचन,प्रतिज्ञा र प्रतिबद्धता पुरा गरेकाले हामी सँग कुनै शब्द नै छैनन भाइ तपाईको माहानता शब्दमा कोर्न सक्ने मुलुककै उदार ह्र्द्दयका धनी,दुखिगरिबका सहयात्री भिनपा १ कन्चनपुरका वडा अध्यक्ष आसेफ(भुन्टु)कुवर भाईलाई ह्र्दयबाटनै सलाम गर्नचाहे आगामी दिनकाे राजनीति यात्राकोलागी यहाँहरूकाे साथ,सहयोग,आशिर्वाद र समर्थन सधैं भाई भुन्टु कुवँर लाई मिलीरहाेस शुभकामना 🍀☘️🙏🙏🙏

laxman bhattaलेख्नु हुन्छ।
राजनिती आफ्नो लागि होईन अरुका लागि हुनु पर्दछ । राजनितीले परिवर्तन आफुलाई होईन अरुलाई दिन सक्नु पर्दछ । राजनिती  ब्यापार नभई समाजसेवा हो जहाँ आफ्नो होईन अरुको फाईदा हेरिन्छ ।”जिन्दगीमा एउटा यस्तो रुख रोप्नुहोस, जसको छहारी र आनन्द तपाईले भन्दा अर्को पुस्ताले पाओस !”

“हरेक वर्ष झै  आफ्नो सम्पूर्ण पारिश्रमिक रकम अशक्त बृद्ध अ,पा,ङ्ग हरु लाई चाडवाड को समयमा  राहत होस् भनी वितरण गर्दै आउनु भएका  भिमदत्त नगरपालिका १ न. वडाका अध्यक्ष मनकारी व्यक्ती  आसिफ (भुन्टु) कुवर ज्यु लाई धेरै धेरै धन्यवाद ! गर्व लाग्छ तपाई जस्ता प्रजातान्त्रिक  व्यक्ति नेपाली काङ्ग्रेस पार्टी मा भएकोमा । साधुवाद सहित
जय नेपाल !”

“laxmi malla  लेख्नु हुन्छ”
एक नेपाली काङ्ग्रेसका सच्चा सिपाही ।
उहाँवाट नि धेरै कुरा सिक्न जरुरी छ । हामीले
मनकारी पराेपकारी दाजु ”

“भीमदत्त नगरपालिका वडा नं.१ का अध्यक्ष तथा समाजसेवी दाजु आसेफ कुवर भुन्टुद्वारा वडामा रहेका १४२जना बृद्धबृद्धा तथा अ,पा,ङ्गता भएकाहरुलाई आफनो तलवभत्ता वाफतको रकम बितरण गर्नु भएको छ । जताततै भ्र,ष्टा,चारमा जनप्रतिनिधि लिप्तको समाचार आईरहेको बेला वडा अध्यक्ष भुन्टु भाइ ले आफनो सेवा सुविधाको रकम आफू निर्वाचित भए देखि हाल सम्म उक्त कार्य लाई निरन्तरता दिदै बितरण गरेको देख्दा खुसी लागेको छ । मन देखि नै सम्मान गर्ने छु  मनकारी अध्यक्ष दाजु  भुन्टु🇳🇵🌳🙏🙏”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?