मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सदैव सेवामा समर्पित वरिष्ठ समाजसेवी थापा दम्पतीबाट दुर्लुङको पहिरो पि’डितलाई सहयोग,,हेर्नुहोस!

पर्वतको कुस्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको काहुलेमा ब’स्ति भन्दा माथि’बाट आएको प’हिरोले पु’रिएर ज्यान गुमाएकाको परि’वारलाई एक समाजसेविले ५० हजार स’हयोग गर्नु भएको छ।

तेह्रथुमको मोरहाङ्ग ९ सि’क्देम जन्मथलो भई हाल अमेरिकालाई कर्मथलो बनाएका समाजसेवि हेम थापा र माया थापाले पहिरोमा परेर दुई घरपरिवारको ९ जनाको मृ¥त्यु भएको खबरले स्त’ब्ध भएको बताउँदै सानो सह’योग गर्ने घोषणा गर्नुभएको हो।

पहिरोमा तुल’बहादुर थापाको परिवारमा ६ जना र विकास बि.क को परिवारका तीन जनालाई पुरेको हो।त्यसैगरि विकास बि.क कि श्रीमती ३२ बर्षिया कमला बि.क तथा उनकि छोरी ८ बर्षिया प्रमिशा बि.क को मृत्यु भएको छ। १३ बर्षिय जे’निस बि.क को भने श¥व भेटिएको छै’न।

 

‘पहिरोमा ज्या’न गुमाएको खवर सुनेर स्त’ब्ध भएक‍ो छु,’तत्काल सानो सहयोग गरेको छु, भ’विष्यमा आवश्यक परेमा थप सहयोग गर्छु ‘ थापाले भने।

सामाजिक तथा मानविय सेवामा बर्सेनि लाखौ सहयोग गर्दै आएका थापा दाम्पत्तिले म्या’ग्दिमा आर्थिक अ’भाव का कारण पढ्न आउदिन भन्दै प्रधानध्यापकलाई पत्र लेखेकि बेनि नगरपालिका ६ कि पुजा ख’त्रि र उनका तीन भाईबहिनिलाई समेत उच्च मावि सम्मको निशुल्क शिक्षाका लागि बर्सेनि सहयोग गर्दै आईरहेका छन्।

स्मरण रहोस् , वरिष्ठ समाजसेवी थापा द’म्पतीबाट मुलुकमा भएका अनेकौं विकासका कार्यहरुमा साथै दुखी , पिडित, असहाय , अपांग , अ’शक्त लगायत विभिन्न पिडामा परेका पिडितहरुलाई सहयोग हुँदै आएको छ ।

पिडितहरु भन्छन् ,” थापा दम्पतीको मन अथवा हृदय नाङ्गो भन्दा नी फराकिलो छ , उहाँहरु हाम्रो लागि शाश्वत भगवान् सावित हुनुहुन्छ । आगामी दिनहरुमा पनि सेवा पाईनै राखौं।

वरिष्ठ समाजसेवी आदरणीय हेम थापा ज्यु र उहाँकी धर्मपत्नी लगायत परिवारलाई स’दैव नमन साथै उच्च सम्मान गर्दै सलुट गर्नछ मेचीमहाकाली.नेट परिवार ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?