मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“कर्णाली,का मुख्य’मन्त्री महेन्द्र शाही,को’ पद चै,ट,

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आगामी कार्तिक ५ गते पदबाट राजीनामा दिने भएका छन् ।”

“नेपाली कांग्रेससँगको भद्र सहमतिअनुसार उनले पदबाट राजीनामा दिने भएका, हुन् । शाहीले राजीनामा दिएपछि कांग्रेसका कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।”

“यसअघि मुख्यमन्त्री शाहीको, सरकारलाई कांग्रेसले विश्वासको मत दिएर जोगाएको थियो । त्यतिबेला नै कांग्रेस र माओवादी केन्द्रबीच सरकारमा आलोपालो गर्ने सहमति बनेको थियो ।”

“२०७८ बैशाख २ गते कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूह (तत्कालिन एमाले) बीच ११ बुँदे सहमति भएको बताईएको छ ।”

“त्यतिवेला तीन दलबी,च मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने ६ महिनापछि सरकारको नेतृत्व कांग्रेसले गर्ने नै मूल सहमति भएको थियो ।”

“सोहीअनुसार आगामी कार्तिक ५ गते नै आफूले राजीनामा दिन लागेको मुख्यमन्त्री शाहीले पत्रकार ऋषि धमलालाई जानकारी दिए, । उनले त्यसपछि सरकारको नेतृत्व जीवनबहादुर शाहीले गर्ने, पनि जानकारी दिए ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?