मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

श्री कुन्चिप्वाकल स्वास्थ्य चौकी लाई गुड नेवर्स इन्टरनेशनल नेपाल बाट रु ४,१४,६८४ रुपैया को स्वास्थ सामाग्री उपलब्ध ….

काठमाडौं ।२०७८ असोज २० गते गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्र द्वारा संचालित सामुदायिक विकास परियोजनाको कार्यक्षेत्र भित्र रहेको तारकेश्वर नगरपालिका वडा नं. १,

मा अबस्थित बुलन्द आवाज अभियान र सरकार को सहकार्यमा बनेको श्री कुन्चिप्वाकल स्वास्थ चौकी लाई उहाँ हरुको सामुदायिक विकास परियोजनाबाट रु ४,१४,६८४ (चार लाख चौध हजार छ सय चौरासी )

बराबरको मेडिकल उप¥करण तथा फर्निचर गुड नेवर्स इन्टरनेशनल नेपाल को जिल्ला संयोजक दिपा सुबेदीले वडाको उपस्थितमा हामी लाई उपलब्ध गराउनु भएको छ । उक्त हस्तान्तरण का¥र्यक्रममा लेले सामुदायिक विकास केन्द्रका परियोजना संयोजक रामकुमार पुडासैनी,

जनस्वास्थ अधिकृत पहरा जि. सी. लेले सामुदायिक बिकास केन्द्रको सामुदायिक सहजकर्ता रुपा नेपाल तथा साङ्गला प्राथमिक स्वास्थ केन्द्रका डा. नकुल पौडेल, डा. अनिल सुबेदी सि.अ. हे.ब. फत्त बहादुर गुरुङ को पनि उ¥पस्थित थियो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?