मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“स्वेताको बिहेपछि,को दसै यस्ताे, रह्याे (फोटोफिचर)”

“नेपाली फिल्म उद्योगका सेलिब्रेटीहरुले दशैं मनाएका तस्वीरहरू समाजिक सञ्जाल मार्फत सेयर गरेका छन् ।”

“उनीहरुले सेयर गरेका तस्वीरमा कोही टीका लगाइरहेको देखिन्छन् त कोही पिङ खेलीरहेको ।”

“प्रायः सधै व्यस्त र सुटिङका कारण परिवारबाट टाढा रहने सेलिब्रेटीहरुले आफ्नो परिवारसँग समय बिताएको देखिन्छ ।”

“भर्खरै बिहे गरेकी नायिका स्वेता खड्काले पनि आफ्नो परिवारसँग दसैं मनाएकी छन् ।””

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?