मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“यस्ताे रह्याे ऋचा,काे बिहेपछि,को पहिलो दसैं ! (फोटो फिचर)”

“ऋचा शर्मा नेपालि चलचित्रकी एक अभिनेत्रि हुन् । नेपाली फिल्म उद्योगका सेलिब्रेटीहरुले दशैं मनाएका तस्वीरहरू समाजिक सञ्जाल मार्फत सेयर गरेका छन् ।”

“उनीहरुले सेयर गरेका तस्वीरमा कोही टीका लगाइरहेको देखिन्छन् त कोही पिङ खेलीरहेको ।”

“प्रायः सधै व्यस्त र सुटिङका कारण परिवारबाट टाढा रहने सेलिब्रेटीहरुले आफ्नो परिवारसँग समय बिताएको देखिन्छ ।”

“केही साताअघि मात्रा आमा बनेकी नायिका ऋचा शर्माले परिवारजनसँग आज टिका लगाएका तस्वीरहरू फेसबुक पेजमा सेयर गरेकी छन् ।”

“उनले आफ्नो बच्चाको तस्वीर पनि फेसबुकमा राखेकी छन् । तस्वीरमा उनले जमराको माला र टिका लगाएकी छन् ।””

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?