मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

काँक’डभिट्टामा भारतले रो’क्यो कृ’षि उ’त्पादन लि’एर गएका २५ ट्र’क…हेर्नुहोस् ।

झापा : भारतले काँक’डभिट्टा ना’काबाट नि’र्यात हुने सम्पूर्ण वस्तु’हरूमा रो’क लगाएको छ। ल’कडाउन सुरू भएदेखि नै औप’चारिक रूपमै उ’क्त ना’काबाट नि’र्यातमा रो’क

लगाइएको थियो तर बीचमा सह’मतिमा व्यव’सायीहरूले नि’र्यात गरिरहेका थिए। बिहीबार नेपालबाट भारत तथा बंग’लादेशका लागि हिँ’डेका चिया, अ’लैंची र अम्री’सोका नि’र्यात रोक्दा ट्र’कहरू मे’ची पु’लमा रो’किएका छन्।

यहाँबाट जाने स’म्पूर्ण साम’ग्रीहरू रो’किएका छन्, जान दिइएको छैन। करिब २५ वटा ट्र’कहरू मेचीको पु\लमै रो’किएका छन्,’ भ’न्सार वि’भागका महा’निर्देशक सुमन दाहालले भने।

नि’र्यातमा रो’क लगाइए पनि आया’त भने भइरहेको उनले जान’कारी दिए। ल’कडाउनपछि प’श्चिम बंगाल सरकारले नेपालबाट जाने व’स्तुहरूमा रोक लगाएको थियो। ल’कडाउन अलि खु’कुलो भएसँगै अ’नुमति दिने आशमा गएका ट्र’कलाई रोकि’एको हो।

नि’र्यात सह’जीकरणको लागि भारतको प’श्चिम बंगाल सरकारसँग छल’फल भइरहेको दा’हालले बताए। उक्त ना’काबाट विषेशगरि कृ’षिजन्य व’स्तुहरूको आया’त हुने गरेको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?