मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

एमालेसँग कांग्रेस एक्लै लड्न सक्दैन् : नेता पौडेल

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (एमाले) कमजोर नभएको बताउँदै कांग्रेस अबको चूनावमा एमालेसँग कांगे्रस एक्लै ल¥ड्न नसक्ने बताएका छन् । धादिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रम¥मा उनले यस्तो बताएका हुन् ।

सोहि क्रममा उनले नेकपा एमाले नफुटेको समेत जिकीर गरे । उनले भने,‘एमालेसँगको चू¥नावी प्रतिस्पर्धा सामान्य छैन्, एमाले अझै कमजोर छैन्, एमाले सिंगै छ, फुटेको छैन् ।’ शेर बहादुर देउवाको नेतृत्वमा रहेको कां¥ग्रेसले एमालेसँग एक्लै लड्न नसक्ने समेत उनले टिप्पणी गरे ।

यो पनि,,,एमसीसी विशुद्ध नेपालको हितमा छ, त्यही पनि एमसीसीमा ‘करेक्सन’ गर्न अमेरिका तयार छु भनेको छ : प्रधानमन्त्री देउवा,,,काठमाडौं। प्रधानमन्त्री शेर¥बहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकारले जनतालाई केही राहतका कार्यक्रम अघि बढाएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री बनेको सय दिन पुगेको अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, गोरखापत्र दैनिकका प्रधानसम्पादक शि¥वकुमार भट्टराई र प्रमुख समाचारदाता नारद गौतमसँगको विशेष कुराकानीमा प्रधानमन्त्री देउवाले यस्तो ब¥ताएका हुन् ।

सय दिनमा सरकारले जनतालाई अरू के के दिन सक्यो रु सय दिनका उपलब्धि¥हरू के के हुन् रु भनेर सोधिएको प्रश्नमा उनले भनेका छन–‘यो सरकारले एकदमै ठूलो राहतको घोषणा गरेको छ त म भन्दिनँ तर पनि केही राहतका कार्यक्रम अगाडि बढाएका छौँ । सरकारले क्यान्सर, मि¥र्गौला र स्पाइ¥नल इन्जुरीका बिरामीलाई मासिक पाँच हजार भत्ता प्रदान गर्ने निर्णय गरेको छ । महामारीका कारण हातमुख जोर्न र दैनिक गुजारा चलाउनै हम्मेहम्मे परेका अति विपन्न गरिब घरपरिवारलाई प्रतिघरपरिवार १० हजारका दरले राहत दिने घोषणा पनि गरेको छ ।

अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारीको व्य¥वस्था गर्ने प्रक्रिया पनि अगाडि बढेको छ । यसबीचमा हामीले बाढी, पहिरो र डुबानको समस्या भोग्नुपरेको छ । बाढी पहिरोबाट पीडितहरूलाई खा¥द्यान्नलगायतको सहयोग पनि उपलब्ध गराएका छौँ । अहिले सुुदूरपश्चिमका केही जिल्लामा परेको अविरल वर्षाले ठूलो क्षति पुु¥याएको छ । महाकालीमा आएको बाढीले ठूूलो क्षति पुु¥याएको अवस्था छ । जनताको सुरक्षा र राहतमा सरकार प्रतिबद्ध छ ।’

त्यस्तै, प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेको दाबी गरेका छन् । उनले कुराकानीको क्रममा भनेका छन–‘एकसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरै होइन । एमसीसी नेपाललाई दिइएको त्यो ‘ग्रान्ट’ हो । ब्याजमा होइन यो । ऋण होइन, अनुदान हो । के¥ही तìव छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन् । त्यसैले एमसीसी विशुद्ध नेपालको हितमा छ । त्यही पनि एमसीसीमा ‘करेक्सन’ गर्न अमेरिका तयार छु भनेको छ ।

अमेरिकाले नेपालको कानु¥नभन्दा माथिको होइन भनेर भनिसकेको छ । वास्तवमा विश्व बैङ्ककै कुरा गर्ने हो भने ऊसँग झगडा भयो भने अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ । एडीबी, आईएमएफमा पनि त्य¥ही हो । तिनका ज¥ति पनि ऋण छन् त्यस विषयमा मुद्दा परेमा अ¥न्तर्राष्ट्रिय कानुनअनुसार जान्छ । नेपालको कानुनले हेर्नै पाउँदैन । यो सन्दर्भलाई नेपालको कानुनभन्दा माथि भनेर बखेडा निकालिएको छ ।’ यो खबर गोरखा पत्रमा प्रकाशित छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?