मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“सिता भण्डारीका, माईतीले, बुझे ११ लाख, ११ लाखको चेक बुझेपछि, अ’न्तेष्टी गर्न सहमत”

1 min read

“रुपन्देहीको मणिग्रामको बहुचर्चित सिता भण्डारी पौडेल आ,’त्महत्या प्रकरण ११ लाखको लेनदेनमा अन्त्य भएको छ। गत भदौ २० गते बिहान मृ’त अवस्थामा फेला परेकी तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्रामकी सिता भण्डारी पौडेलको आ,’त्महत्या या ह,’त्या भन्ने बिवाद लम्वीदा डेढ महिना सम्म अ,’न्तेष्टी हुन सकेको थिएन्।”

“समयचक्रलाई प्राप्त सुचना अनुसार मृ,’तक सिता भण्डारीका माईती पक्षले पौडेल परिवारबाट मंगलबार अपरान्ह ११ लाख रुपैयाको चेक बुझेपछि अ,’न्तेष्टी गर्न सहमती दिएका थिए। अहिले तिलोत्तमा नगरपालिका र बुटवल नगरपालिकाको सिमा क्षेत्रमा रहेको मगरघाटमा माईती पक्ष समेतको सहभागीतामा अ,’न्तेष्टि गरीएको प्रहरीले जनाएको छ।”

“रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ गंगोलियामा रहेको मध्यस्तकर्ताको घरमा भएको लिखित सहमती अनुसार मृतक सिताका ससुरा देवी पौडेलले सिताका भाईले भिनाजु (टिका पौडेल)लाई दिएको सापटी एक लाख रुपैया र बिवाह गर्दा लागेको खर्च बापतको १० लाख रुपैयाको चेक दिएका थिए।”

“मंगलबार गरिएको लिखित सहमतीमा भण्डारी परिवारले बिवाह गर्दा लागेको खर्च बापतको १० लाख र सापटी दिएको एक लाख गरी ११ लाख रुपैया बुझ्ने र आगामी दिनमा अदालती प्रक्रियामा कुनै हस्तक्षेप हुने गरी आ,’न्दोलन नगर्ने सहमती गरीएको श्रोतले बताएको छ।”

“गत भदौ २० गते बिहान आफ्नै कोठामा झु,’ण्डीएको अवस्थामा फेला परेकी सिता भण्डारीको न्या,’यको लागि भन्दै जस्टीस फर सिता भण्डारी भन्ने अभियान सन्चालन गरेर आ,’न्दोलन चलाईरहेका अभियान्ताहरु समेत जि,’ल परेका छन्। आ,’न्दोलनका बेला अभियान्ताहरु संग सल्लाह गरेर मात्रै अ,’न्तेष्टि गर्न”

“अनुमती दिन्छौ भनेका भण्डारी परिवारले गु,’पचुपमा पैसा लिएछन् निरन्तर आ,’न्दोलनमा सहभागी एक अभियान्ताले भने। प्रहरीले अनुसन्धानको क्रममा मृ,’तक सिता भण्डारीको मोवाईल बाट …. ………मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहान्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न भनि लेखिएको”।”

“सु,’साईड नोट फेला परेको भए पनि माईती पक्षले आ,’त्महत्या नभई ह,’त्या भएको दा,’वी गर्दै करीव १ महिना आ,’न्दोलन गरेका थिए। मृ,’तक सिताका बुवा हरी प्रसाद भण्डारीको जा,’हेरीले श्रीमान टिका पौडेल आमाजु (दिदी) बिष्णु पौडेल र जेठाजु हरि प्रसाद पौडेल बिरुद्ध आ,’त्महत्या दुरुत्साहनमा पुर्पक्षका लागि थुनामा गएका छन्।”

“२७ बर्षिय सीता भण्डारी पौडेल आफ्नै घर कोठामा मृ,’त अवस्थामा फेला परेको सम्बन्धमा केन्द्रिय अनुसन्धान ब्यूरो (CIB) समेतको सहयोगमा अनुसन्धान भएको थियो,

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?