मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

घर बाहिर न’निस्किएका १९ महिने शिशुमा पनि देखियो को’रोना…हेर्नुहोस्।

1 min read

काठमाडौँ,असार ६- नेपालमा को’रोनाको कहर बढीरहेका बेला कास्कीका एक १९ महिने शिशुमा कोरोना सं’क्रमण फेला परेको छ । प्र’देश स्वास्थ्य नि’र्देशनालयका अनुसार कोरोना सं’क्रमण पुष्टि भएकामा १९ महिने शिशु र अर्का ४१ वर्षीय पुरुष रहेका छन् ।

भारतमा रहेका शिशुका बुबा केही दिनअघिमात्रै गाउँ आएर सिधै क्वारेन्टाइनमा बसेका र आमाले लकडाउन सुरु भएदेखि नै गाउँ नछोडे पनि ति शिशुमा को’रोना देखिएसँगै गाउँमा नै खैलाबैला सुरु भएको छ ।

शिशुका हजुरबुबा आना लिएर क्वोन्टाइनमा गएको आधारमा परिवारकै स्वाब परीक्षण गर्दा कोरोना स।’क्रमण देखिएको मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए । मादी गाउँपालिकाका अर्का कोरोना संक्रमित ४१ वर्षीय पुरुष २२ दिनअघि भारतबाट गाउँ फर्किएर क्वारेन्टाइनमा बसेका थिए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?