मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

गर्मीको याममा नरिवलको पानी खानुका यस्ता छन् अचम्मका फाइदा !

काठमाडौँ । चिसो खान सबैलाई मन पर्छ । त्यसमा झन काँचो नरिवललाई पनि एक चिसो पोषक तत्वको रुपमा मानिन्छ । पोषक तत्वले भरिपूर्ण काँचो नरिव¥लको पानी स्वाद र स्वास्थको दृष्टिकोणले एकदमै फाइदाजनक छ ।

यसमा एन्टीब्याक्टेरियल गुण हुन्छ जसले शरीरको रोग प्रतिरोधी क्षमतालाई बढाउँछ । नरिवलको पानीले रक्त सञ्चार प्रक्रियामा पनि सुधार ल्याउँछ । य¥सले रक्तचापको स्तर कम गर्नुको साथै मुटु र मुटुसम्बन्धी रोगको खतरा पनि कम गर्छ ।

यदि तपाई आफ्नो तौल कम गर्न चाहनुहुन्छ भने आफ्नो आहारमा नरिवलको पानी पनि स¥मावेश गर्नुहोस् । पोषक तत्व र भिटामिन जस्ता रिबोफाल्विन, नियासिन, थियामिन, पैंटोथेनिक एसिड, कोलाइन र फोलेट्सको कारण

यसमा एन्टी९वायरल र एन्टी९ब्याक्टीरियल गुण हुन्छ, जसले शरीरको प्रतिरक्षा प्रणाली मजबूत बनाउँछ । चिकित्सकहरु महिलालाई गर्भावस्थामा नरिवलको पानी पिउन सल्लाह दिन्छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?