मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सासू र नन्दले सिलौटाले हानेर अका’लमै अस्ता’इन २३ वर्षीया सुस्मिता,,भावपुर्ण श्रद्धान्जली।

1 min read

हेटौंडामा मंगलबार बिहान मृ’त अवस्थामा एक युवतीको श’व फेला परेको छ । हेटौंडा–४ कर्रास्थित सुर्चचोक नजिकै अन्दाजी २३ वर्षीया सुस्मिता थापाको शव मृ’त अवस्थामा फेला परेको हो।

बन्द कोठामा थापाको श’व फेला परेको र घ’टनाको विषयमा अ’नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए । आ ‘त्म’ह त्या हो वा ह त्या हो भन्नेबारे अनुसन्धन भइरहेको छ । महिलाका माइती पक्षलाई हामीले बोलाएका छौं ।

उहाँहरु कपिलवस्तु बाणगंगा नगरपालिका -८ बोडगाउँ बाट आउँदै हुनुहुन्छ । महिलाको श’व बन्द कोठाभित्र भएका कारण हामीले ढोका खोलेका छैनौं । डीएसपी रानाले बताए।

उनका अनुसार घ ट नास्थलमा र ‘गत पनि देखिएको छ । ‘प्रारम्भिक अनुसन्धान अनुसार मृ’तक महिलाका पतिको करिब छ महिना अगाडि सडक दु’र्घटनामा ज्या’न गुमेको पाइएको छ ।सुदुर दैनिकबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?