मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

चलचित्र कर्मिहरु नै किन राजेश हमाललाई महानायक मान्न तयार छैनन्?(भिडियोसहित)

काठमाडौं ।नेपाली चलचित्र क्षे¥त्रका निर्देशक शोभित बस्नेतले राजेश हमाललाई ‘महानायक’ भुवन केसी¥लाई सुपरस्टा’ र शिव श्रेष्ठलाई ‘यूग नायक’ भन्ने बताएका छन् ।

महानायकको विवाद नि¥कालेर च¥र्चामा आएका बस्नेतले अन्त्यमा हमाललाई नै महानायक स्वीकारेका छन । यसअघि बस्नतेले राजेश हमाललाई ‘महानायक’ नमान्ने बता¥उँदै आएका थिए।

तर यो आलोचना उन¥का लागि भारी पर्यो । यती विवाद निकाले पछी शोभितले भने राजेश हमाल नै महा¥नायक भएको भन्दै मा,फी मागे । तर यो शोभितको मात्र कुरा हैन अरु पनि धेरै चलचित्र कर्मिले

राजेश हमाल¥लाई महा¥नायक किन हो स्वीकारदैनन ]। सारा दर्शकले मानेको राजेश हमाललाई महानायक तर चलचित्र कर्मीहरुले नै मान्न तयार नहुनु एक रहस्य कै कारण हो । हेरौ भिडियो:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?