मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेता रामचन्द्र पौडेल भन्नुहुन्छ : महाकाली स’न्धिमा कुनै रा’ष्ट्रघा’त भएको छैन…ताली या गा’ली??

1 min read

काठमाडौं, असार । नेपाली कांँ’ग्रेसका वरि’ष्ठ नेता रामचन्द्र पौडेलले महाकाली स’न्धिमा कुनै रा’ष्ट्रघा’त नभएको प्र’ष्ट पार्नु भएको छ । उहाँले महाकाली स’न्धिमा महाकाली न’दीलाई अधि’कांश सीमा भनेर रा’ष्ट्रघा’त भएको भन्ने’हरुलाई

महाकालीलाई सी’मा न’दी मात्र भन्दा चाँदनी दो’धारा कुन मुलु’कमा प’र्छन भनेर प्रश्न गर्नुभयो । सामाजिक लो’कतन्त्र अध्ययन के’न्द्रले आयो’जना गरेको लोक’तान्त्रिक स’माजवाद र सु’दूरपश्चि’म प्रदेश वि षयक अ’र्चुअल अन्त’क्रिया

का’र्यक्रममा व’रिष्ठ नेता पौडेलले महाकाली स’न्धिको कार्या’न्वयन नहुँदा सुदुरपश्चि’मको हुनुपर्ने जति विकास हुन नसकेको पनि प्र’ष्ट पार्नुभयो । का’र्यक्रममा व’रिष्ठ नेता पौडेलले नेपालमा श्र’मको सम्मान हुन न’सक्दा नेपालीहरु विदेशिनु परेको धार’णा पनि राख्नु भयो ।

उहाँले नेपाली कांँग्रेसले पनि हलो क्रा’न्ति, मज’दुर आन्दो’लन बेलाको श्र’मलाई सम्मा’न गर्ने संस्कृ’ति जो’गाउन नसकेको पनि बताउनु भयो । पौडेलले श्र’मलाई सम्मान गर्ने संस्कृ’तिको वि’कास गर्न नस’केसम्म विदे’शिने र स’हरमा जनसं’ख्याको चा’प बढ्ने अनि गाँउ रित्तो हुने अवस्था’को अ’न्त्य नहुने पनि प्र’ष्ट पा’र्नुभयो ।

पौडेलले लक’डाउन खुकु’लो हुन थालेकाले पार्टी’को १४ औं महाधि’वेशनको का’र्यतालिका तत्का’ल परिमा’र्जन गरेर महाधि’वेशनको काम अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले १४ औं महाधि’वेशन गरेर पार्टी’मा व्या’पक सु’धार गर्न आवश्यक रहेको भन्दै पा’र्टीमा भिजन र मिस’नसहितको ने’तृत्वका आ’धारमा स¥ञ्चालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले विश्वभरका पुँ’जीवादी र साम्या’वा’दीहरुले जन’ताप्रतिको दायि’त्व पूरा गर्न नसकी उपभो’क्तावाद त’र्फ उन्मु’ख भएको बताउनु भयो । पुँ’जीवा’दी र साम्यवा’दीहरु उप\भोक्तवा\दमा लागे’काले नेपाली कांँग्रेसले अबल’म्बन गरेको प्र’जातान्त्रिक समा’जवाद जनता प्र”तिको दा’यित्व पूरा गर्ने मध्यमा’र्गी बाटो हुने पनि उहाँको धा’रणा थियो ।News24 Nepal

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?