मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

गौतमबुद्ध अन्तर्रा’ष्ट्रिय विमानस्थल निर्माण कार्य ती’ब्र, चीनमा रोकिएका निर्माण साम’ग्री आउँदै..हेर्नुहोस् !

भैरहवा : निर्मा’णाधीन गौतमबु’द्ध अन्तर्रा’ष्ट्रिय बिमा’नस्थलका बिभिन्न उप’करण तथा सामानहरु को’रोना भा’इरसका कारण चीनमा नै रोकि’एपछि त्यस्लाई नेपालमा ल्याउन प्र’कृया सुरु भएको छ ।

सामान नेपाल पठाउन त’यारी अब’स्थामा रहदा नै चीनमा कोरो’ना भाइ’रसको जो’खिम बढेसंगै यातायात रोकि’दा सामान पनि त्यतै रोकिएको थियो । तर अहिले चीनमा यातायात स’हज भएसंगै त्यहाँबाट बिभिन्न सामान तथा उप’करणहरु नेपाल ल्याउने तयारी भैरहेको गौतमबु’द्ध अन्तर्रा’ष्ट्रिय बिमान’स्थल आयो’जना कार्या’लयका प्रमुख प्रबेश अधिकारीले बता’उनुभयो।

पहिलो चर’णमा यसै साता एक्स’रे मेशिन र एअर कन्डि’शनका उपक’रणहरु आउछन्, ति उप’करणहरु करिब १० कन्टे’नर जति हुनेछन्, अहिले प्या’किंग गर्ने काम भैरहेको छ, आयो’जना प्रमुख अधि’कारीले भन्नुभयो ‘हुनत कम्पनीले जुन २० मा पठाउने भनेको छ, तर पनि हामीहरु यसै हप्ताभित्र त्यहाँबाट सामान नेपालका लागि पठाउने काम हुनेमा बिस्व’स्त छौ ।

ति सामानहरु बेईजिंग लगायतका स्थानबाट आउनेछन् । चीनमा को’रोना भाइ’रसका कारण जो’खिम बढदै जाँदा त्यतिबेला आया’त हुन सकेन भने चीनमा सहज हुँदा नेपालमा अस’हज हुँदा उप’करण सा’मानहरु समयमा आउन सकेन् ।

स्थलमा’र्गको तातोपानी नाका हुदै ति उप’करण आउने र भैरहवा आयो’जना स्थ’लसम्म आउँदा कम्तिमा पनि ३ सातासम्म सामान आईपुग्नेछन् ।को’रोना भा’इरस सं’क्रमणबाट जो’गिन सुरु भएको ल’कडाउनको कारण प्रभा’बित भएको भैरहवाको निर्मा’णाधीन गौतमबु’द्ध अन्तर्रा’ष्ट्रिय बिमानस्थलको पूर्वा’धारको कामहरु अहिले कार्य क्षे’त्रलाई नै क्वारेन्टा’इन बनाई काम भैरहेको छ ।

चीनबाट प्र’थम च’रणमा केही सामान आएपछि टर्मि’नल बिल्डि’ङ्गमा एक्स’रे मे’शिन र एसी जडा’नलाई पू’र्णता दिने काम हुनेछ भने दो’श्रो चर’णमा धा’वनमा’र्गको लाईट र ब्यागे’ज ह्यान्डे’लिंग सि’ष्टमका बाँकी सामानहरु ल्याउने त’यारी भैरहेको आयो’जना प्रमुख अधि’कारीले बताउनुभयो ।

अहिलेसम्म भौ’तिक पूर्वा’धारका काम ९०.५ प्रतिशत सम्पन्न भैसकेको र बाँकी मुख्य काम भनेको पेरिमि’टर सड’क नि’र्माण रहेको आ’योजना प्रमुख अ’धिकारीले बताउनुभयो । बिमा’नस्थलमा अहिले भौ’तिक पूर्वाधा’रको काम अ’न्तिम तिर रहेको र ति बाँकी कामहरु सम्पन्न बिभिन्न उपक’रण जडा’न भैसकेपछि हुने प्रकृ’तिका छन् ।

अब बाँकी काम भनेको केही पूर्वा’धारका र आईसीबी २ अन्त’र्गतका उपक’रणहरु जडा’न गर्ने रहेका छन् ।आयोज’नाको का’र्यालय अहिले चीनल’गायतका देशमा रहेका छिटो भन्दा छिटो बाँकी उप’करणहरु ल्याउने प्रकृ’यामा लागेको अधि’कारीले बताउनुभयो ।

आईसीबी २ अन्त’र्गतको काम थाईल्याण्डका एरो’थाई कम्पनीको हो । यो कम्प’नीले आवश्यक मुख्य सा’मग्री उपक’रणहरु क’न्ट्रोल टावर’को उप’करण, ज’हाज र ग्राउ’न्डबीचको सम’न्वय गर्ने उपक’रण लगायतका प्राय सबै सामान आइसकेका छन ।आइसीबी २ का सा’मानहरु अमेरिका, अष्ट्रि’या, थाईल्याण्ड, चीन, भारत लगायतबाट आएकोमा केही मात्र बाँकी रहेका छन् ।

अहिले मुख्य स’मस्या भनेको भौ’तिक पूर्वा’धार नि’र्माण र सं’रचना भन्दा पनि आईसीबी २ अन्त’रगतका उप’करणहरु जडा’नका लागि आवश्यक दक्ष प्रावि’धिकहरुको हो ।ति उपक’रण मध्ये केही उपक’रण जडा’नका लागि बिदेशबाटै द’क्ष प्रा’विधिक ल्याउनु पर्नेछ । तर अहिले को’रोना भा’इरसको जो’खिमका कारण बिदेशबाट द’क्ष प्रा’बिधिक आउने सम्भा’वना छैन र अन्तर्रा’ष्ट्रिय उ’डान पनि बन्दा’बन्दीको अब’स्थामा छ ।

त्यसैले बिमा’नस्थल नि’र्माण स’म्पन्नताको लागि अन्तर्रा’ष्ट्रिय उ’डान सुरु भएर दक्ष प्रा’बिधिक आउन जरुरी रहेको आयो¥जना प्रमुख अधि’कारीले बताउनुभयो ।को’रोना भाइ’रस जो’खिम कम भएर अन्तर्रा’ष्ट्रिय उ’डान सुरु भए पछिको ६ महिना भित्रमा सबै काम सम्पन्न हुने र भैरहवाको गौतमबु’द्ध अन्तर्रा’ष्ट्रिय बिमान’स्थल उडा’नयोग्य हुनेछ । त्यसपछि प’रीक्षण उ’डान गर्न सकिने कार्या’लयले जनाएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?