मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“केपी ओली,को पार्टीलाई सुदूरपश्चिममा, जिरो डिग्रीमा, पुर्‍याउछौं : प्रेम आले”

“धनगढी : सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले एमालेभित्र पकेटमारले प्रवेश पाएको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इंकित गर्दै आलेले यस्तो बताएका हुन्।”

“कञ्चनपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी)को विस्तारित बैठकमा सम्बोधन गर्दै आलेले भने, ‘माधव कमरेडले बनाएको घरमा प,के,ट,मा,र छिरेको छ। एउटा प,के,ट,मा,रका कारणले कम्युनिष्ट आन्दोलन ध,रासायी अवस्थामा पुगेको छ।’

“उनले केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पुगाउने बताए। ‘केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पुगाउछौं। त्यसपछि उहाँले आफ्नो, नाम गिनीज बुकमा लेख्नुहुन्छ।’

“उनले सुदूरपश्चिमको पर्यटन, प्रवद्र्धनका लागि वर्तमान सरकार सक्रिय भएर लागेको बताए। मन्त्री आलेले अबको दुई वर्षभित्र महेन्द्रनगरको, मझगाउँ विमानस्थल सञ्चालन गर्ने पनि दाबी गरे। “

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?