मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“सुशान्त खत्रीले भने, ‘बिनाकसुर नियन्त्रणमा, लिएर झा’पड हा’नियो”

‘काठमाडौं, १५ कात्तिक । चर्चित डान्सर सुशान्त खत्रीले नेपाल प्रहरीले बिना दोष नियन्त्रणमा लिएर झा’प’ड हा’ने’को आ’रो’प लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै आफुमाथि प्रहरीले दु’व्य’वहार गरेको बताएका हुन् ।’

‘खत्री आइतबार राति ठमेलको सिनेट क्लबमा गएका थिए । उनले क्लबबाट बाहिर निस्किदा आफुलाई प्रहरीले ज’बरज’स्ती घि’सा’रेर निकालेर झा’पड समेत हानेको बताएका छन् । उनले क्लबमा बिल तिर्न बाँकी रहँदा पैसा तिरेर जान्छु’ भन्दा समेत प्रहरीले आफुलाई’ घि’सारेको लाइभमा भनेका छन् ।’

‘सुशान्तले आज आफु ग’ल’त नभएको भन्दै कानुनी बाटो रोज्ने चे’ता’व’नी समेत प्रहरीलाई दिएका छन् । सधै सम्मान र गर्व गर्ने प्रहरीप्रति अब भने सम्मान, नहरेको समेत स्पष्ट पारेका छन् ।”

“भारतीय टिभी रियालिटी शो ‘इन्डियाज, डान्सिङ सुपरस्टार’ मा सहभागी भएपछि चर्चामा आएका थिए !। तस्विरः सुुशान्त खत्रीको फेसबुकबाट”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?