मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“सीता एयर,को जहाज बँदेल’सँग ठो’क्कि’यो”

“१६ कात्तिक, काठमाडौं । सीता एयरको जहाज नेपालगञ्ज विमानस्थल,को धावनमार्गमा बँदेलसँग ठो,,क्कि,एर दु’र्घटनामा, परेको छ ।”

“आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठो,क्कि,एको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठो,क्कि,एको विमानस्थल स्रोतले जनाएको छ ।,

“दुर्घटनामा मानवीय क्ष,ति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । १४ यात्रु र कार्गो बोकेको, सो, जहाजको अगाडिको टायर भन्दा माथिल्लो भागमा प्वाल परेको छ ।,

“धावनमार्गबाट जहाज हटाएर, विमानस्थल सन्चालनको, प्रयास भइरहेको छ “

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?