मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“छोरी र बाउ, बोकेर ,ग,ल्ती गरियो अब, गरिँदैन : ओली”

1 min read

“चितवन । ‘छोरी बोकेर, कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले, पनि लौन त भनेर बा,उ बोकेको । अब त्यस्तो ग,ल्ती गर्नु हुँदैन । जनताले एकपटक धो,,का पाए । म त झुक्किएर दुई-दुई पटक, भोट माग्न आएँ । अब त्यो,जमना गयो ।’

“सोमबार चितवनमा आयोजित प्रथम महानगर अधिवेशनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली यसरी नै नेकपा माओवादी केन्द्रका, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र छाेरी रेणु दाहालवि,रु,द्द उत्रिए ।”

“अध्यक्ष ओलीले चितवन महानगरकी मेयर रेणु दाहालमाथि पनि ख,बरदारी गरे । उनले भने, ‘फेरि म,तप,त्र च्या,त्ने सपना नदेखे हुन्छ ।’

“पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा पराजित गर्ने पनि, बताएका छन् ।”

“चैतमा स्थानीय तहको निर्वाचन हुने भन्दै स्थानीय तहको निर्वाचनमा अन्य दललाई धो,बी,ले लुगा पछारेको जस्तरी पछार्नु,पर्ने बताए ।”
‘यो सरकार चल्दै जाने र लु,तो लागे,को कुकुर जस्तै खु,इलिँदै जान्छ, । एमालेले चाहे यो सरकार सा,त दिनमा ,ढा,ल्न, सक्छ तर, हामी सरकार ढा,ल्न हतारो गर्दैनौँ । जनतालाई सचेत पार्न, अगाडि ,बढ्छौँ ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?