मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

MCC सम्झौता रोक्न मिल्दैन,छिटो गरि समयमा नै पास गरौं:परराष्ट्रमन्त्री ज्ञवाली,,हेर्नुहोस!

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी मि’लेनियम कर्पोरेशन सहायता परियोजना (एमसिसी) लामो स’मय रोकेर राख्न न’हुने बताएका छन् ।

मन्त्री ज्ञवालीले आज अपराह्न मन्त्रालयमा स’ञ्चारमाध्यमहरुसँग कुरा गर्दै उक्त स’म्झौताले नेपालको समग्र बाह्य सम्झौतामा असर गर्ने बताएका हुन् ।

अमेरिकी मिलेनियम कर्पोरेशन सहायता परियोजना (एमसिसी) विवादबारे सो’धिएको एक प्रश्नमा मन्त्री ज्ञवालीले विकास परियोजनाका विषयलाई पार्टीभित्रको विवादको विषय नबनाइएको भए उ’चित हुने तर बहसमा आइसकेको हुनाले चाँडै उचित निर्णयमा पुगिने बताए।

उनले प्रतिप्रश्न गरे, ‘बढाइचढाइ गरिएका कारण कतिपय विवाद उत्पन्न भएका हुन् कि ? ए’मसिसी परियोजना लागू भएका विश्वका कुन मुलुकमा अमेरिकी सेना गएको छ वा अमे’रिकी सेना रहेको कुन कुन मु’लुकमा एमसिसी प’रियोजना लागू भएको छ ?’ उनले बहसका पक्षहरूलाई राम्ररी सम्झौताको अ’ध्ययन गरी धा’रणा बनाउनसमेत आ’ग्रह गरे ।

उनले उक्त सम्झौ’तालाई नेपालको समग्र बाह्य सम्बन्धमा पर्ने प्रभाव र आर्थिक सहायता नीतिबारे सु’विचारित रुपमा नि\र्णय गर्नुपर्ने र संसद्ले यस्ता वि’षयलाई छलफल गराउन लामो समयसम्म रो’केर राख्न नमिल्ने बताए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?