मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारतीय चेलीको ध’म्कीले म साहसी नेपालकि छोरी डराउँदिन :गंगा चौधरी(भिडियोसहित),हेर्नुहोस!

नेकपाकी सांसद गंगा चौधरीले इ’ण्डीया माइती भएका चेलीलाई इण्’डीयन चेलीनै भनिने र आ’फु उनिहरुको धम्कीबाट कति पनी न’डराउँने स्पष्ट पारेकी छिन् ।

सांसद चौधरीले सदनमा इण्डीयन चेलीहरुको दादागिरी बढि भयो भनेर दिएको अभिव्यक्ती र ओटीभी नेपाल डट कम सँगको अ’न्तवार्तामा बोलका वि’षयलाई लिएर सं’सदमा सरिता गिरी लगायतका सांसदले गंगा चौ’धरीलाई कारवाहीको मा’ग गर्दै सदनमा हं’गामा मच्चाउँन खोजेपछि चौधरीले त्यस्ता धम्की देखी आफु कति पनी वि’चलित नहुने प्रष्ट पा’रेकी छिन् ।

ओटीभी नेपालसँग कुराकानी गर्दै चौधरीले सदनमा त्यस्ता प्रवृतीका वि’रुद्ध निरन्तर बोलीरहने पनि बताएकी छिन् ।

बाँकी कुरा भिडियोमा :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?