मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरिता गिरि प्रवृत्तिलाई छोड्दिन ,मु’द्दा हाल्छु हाल्छु भन्दै यसरी गर्जिए रमेश प्रसाईं (भिडियोसहित)

काठमाडौ । युवा पत्रकार साथै अभियानताका रुपमा चिनिने पूर्वका रमेश प्रसाई अहिले काठमाडौमा छन् । उनले हिजो भ’र्खर सरिता गिरि वि’रुद्द प्रहरीमा जा हेरी दिएका छन्।

सरिता गिरिले संसद देखि मिडियामा नेपालको भूमि भारतको हो भन्ने जस्तो तर्क दिनेदेखि लिपुले कदेखि लिम्पियाशधुराको भूमि नक्सामा स;मेट्नु अघि भारतसंग सोध्नुपर्ने कुरा संसदमा समेत राखे पश्चात रमेश गिरि आ;क्रोशि त हुदै काठमाडौ आएर सरिता गिरि वि”रुद्द जाहेरी दिएका छन् ।

“नेपालको सांसद जस्तो मान्छेले यस्तो देश विरु*द्द बोल्ने भन्दै उनि विरु”द्द मैले जा हेरी दिएको छु । यदि प्रहरीले यो जाहे;रीमा केहि काम गर्न सकेनन् भने म अदालत सम्म पुग्छु ,” रमेशले रिपोर्टस क्लबमा मिडियासंग भनेका छन् ।

रिपोर्टस क्लब मै ऋषि धमलाले सरिता गिरिको अन्तर्वार्ता विषयमा समेत रमेश प्रसाईले टिप्पणी गरेका छन् । रमेशले धमलालाई भने, “ऋषि दाईको म शुभचिन्तक हुँ र वहाँको हरेक अन्तर्वार्ता म हेर्ने गरेको छु ।

ऋषि दाई सायद धेरै व्यस्त भएर होला सरिता गिरिको अन्तर्वार्तामा राम्रो तयारी नगरि अन्तर्वार्ता लिनु भएको छ । मुख्य एजेण्डामा ऋषि दाईले राम्रो प्रश्न गर्न नसक्नु भएको मेरो त”र्क छ । सायद ऋषि दाईको व्यस्तताले होला राम्रो तयारी गर्न पाउनु भएन ।”

भिडियो हेर्नको लागि :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?