मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नयाँ नक्सा गुगल र राष्ट्र संघलाई पठाउन ढिला नगरौंः सिमाविद श्रेष्ठ ,,शेयर गरौं।

असार, काठमाडौँ ।सीमाविद बु’द्धिनारायण श्रेष्ठले अद्यावधिक नक्सा अनुसार संविधान जारी भएपछि अब चीनसँगको सी’माकङ्न टुंगो लगाउनुपर्ने बताएका छन् । लिपुलेक पश्चिममा चीनसँग पनि सिमांकन नभएको उल्लेख गर्दै उनले लिम्पियाधुरासम्म सीमाङ्कन गरी त्रि’देशिय विन्दु खडा गर्न चीनसँग आ’ग्रह गर्नुपर्ने बता’ए ।

चीनको १४ र भारतको ७ स्थानमा त्रि’देशिय विन्दु कायम भएपनि नेपालको २ वटा विन्दु समेत कायम नभएको उल्लेख गर्दै उनले चीनलाई सिमाङ्कन टुंगो लगाउन आग्रह गर्दै त्रिदेशिय विन्दु स्थापनाका लागि भा\रतलाई पनि मनाउनुपर्ने बताए । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सीमाविद् श्रेष्ठले नेपालको अद्यावधिक नक्सा संयुक्त राष्ट्र सं’घमा बुझाउन ढि’ला गर्न न’हुने बताए ।

सांस’दहरुको लो’गो, मन्त्रालय, निर्देशनालय, प्रदेश लगायत नक्सा प्रयोग भएका लेटरप्याडहरु तत्काल परिवर्तन गर्नुपर्ने उनले बताए । केन्द्रीय तथ्याङ्क विभागलाई तत्काल नेपालको नयाँ क्षेत्रफल प्रकाशन गर्न लगाउनुपर्ने उल्लेख गर्दै उनले गुगललाई नेपालको नक्साका विषयमा जानकारी दिइ नेपालमा रहेका कु’टनीतिक नियोगहरुमा तत्काल नक्सा वितरण गर्नुपर्ने बताए ।

सीमा समस्या वा’र्ताबाट मात्रै स’माधान हुन सक्ने भन्दै उहाँले सडकमा आएर दुई चार शब्द भन्दै विच्काएर नहुने बताए । नेपाली भूमिबाट भारतीय सेना फिर्ता वातावरण नेपालले बनाउनुपर्ने उनले बता’ए । भारत वार्ताका लागि कुनै पनि हालत तयार नभए अन्तर्राष्ट्रिय क्षे’त्रबाट द’बाव सिर्जना गराउनुपर्ने सुझाव उनले दिएका छन् । भारतसँग भएको प्रमाण कमजोर भएका कारण वार्ताका लागि तयार नभएको आशंका गर्दै उनले राष्ट्रसंघमा रहेका देशहरुको माध्यमबाट भारतलाई वा’र्ताका लागि द’बाव सिर्जना गर्नुपर्ने बताए ।

अद्यावधिक नक्सा अ’नुसार सं’विधान संशोधन भएपछि अबको कदम के हुने भनेर जिज्ञासा राखेका थिए । समितिले राष्ट्रिय महत्वको दस्तावेज तयार गरी संसदमा पेश गर्ने तयारी गरेको समिति सभापति रामनारायण वि’डारीले बताए । नेपाल टाईम्सबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?