मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कुरै सुनुवाइ नहुने समितिमा के बस्नु त्यसैले दिए अर्थ तथा विकास समितिबाट राजीनामा:सांसद दीपक मनाङ्गे

1 min read

पोखरा, असार । आ’फुले राखेका कुनै पनि विषयको सुनुवाई नभएको भन्दै गण्डकी प्रदेश सांसद रा’जीव गुरुङ (दीपक मनाङ्गे) प्र’देश सभाको अ’र्थ तथा विकास समितिको सदस्य पदबाट रा’जीनामा दिएका छन् ।

जथाभावी खोलिएका क्र’सर उद्योगहरुको नि’यमन र विकास निर्माणमा देखादेखी हुँदै आएको भ्र’ष्टाचार नि’यन्त्रणका लागि आ’फुले बारम्बार स’मितिमा कुरा उठाएपनि कुनै सु’नुवाई न’भएको गु’नासो सांसद गुरुङको छ।

कुनै पनि कुराको सु’नुवाई नहुने र नाम मात्रको समितिमा बस्नुको कुनै औ’चित्य नभएको भन्दै आ’फुले रा’जीनामा दिएको उनको भनाइ छ ।

सांसद गुरुङले प्रदेशले संघीयताको म’र्मलाई जोगाउने गरी काम गर्नु पर्नेमा सबै केन्द्रबाट लादिएको काम मात्र गर्दा प्रदेशको औचित्यमाथि नै प्र’श्न उठन स’क्ने पनि बताए । उनले समितिका सभापति दीपक कोइरालालाई आज रा’जीनामा बु’झाएका हुन् ।NEWS 24 NEPAL

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed