मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

लोडसेडिङ गरेर प्राधिकरण डुबाउने र जनतालाई अध्याँरोमा राख्नेहरूको छानबिन हुदैछ,कारबाही गर्नेछौं (भिडियो सहित)

नेपाल विद्युत प्राधिकरणमा आफ्नो ४ बर्ष कार्यकाल पुरा गर्न लागेका कार्यकारी निर्देशक कुलमान घिसिङसंग उनको कार्यकाल भरि भएका र हुन् बाँकि रहेका कामहरुमा केन्द्रीत रहेको छ यो अ’न्तर्वार्ता ।

रा’मेछापको दुर्गममा गाउँको सरकारी स्कुलमा पढेको एक सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न स’फल भएको छ । देशलाई लोडसेडिङबाट मु’क्त गराएर सबैको घ’रमा उज्यालो भित्र्याउने अभियन्ताको चौतर्फी प्रशंसा पाइरहेको छ ।

तत्का’लीन ऊर्जामन्त्री जनार्दन श’र्माको रोजाइमा नियुक्त भएका कुलमानको अगुवाईमा एक वर्षभित्रै नै देश १८ घण्टासम्मको काहालीलाग्दो लो’डसेडिङको मारबाट मुक्त भ’एको थियो ।

उनले लोडसेडिङ व्यवस्थापन मात्रै नभएर प्राधिकरणको संस्थागत संरच’नाको सृदृ’ढीकरणमा पनि धेरै प्रयासहरु गरिएकाले त्यसको प्रति’फल दिन सुरु गरिसकेको छ ।

यो अवधिमा उनले विभिन्न खालका महत्वपूर्ण कामहरु गरे । लोडसेडिङको अन्त्य भयो भने चुवा’हट घटेर प्राधिकरण नाफा’मा गयो । पछिल्लो सयममा उनले रु’ग्ण आयोज’नालाई ततकालै सम्पन्न गर्न जोडबल लगाएका छन्।

हाल प्राधि’करणभित्रको व्यवस्थापनलाई अब स्मार्ट बनाउन पनि काम सुरु भएको छ । वि’भिन्न सुधारका कामले प्राधिकरणको सेवा प्रवाहमा सु’धार आएको छ ।

तर, कर्मचारी व्यव’स्थापन लगायतका आन्तरिक विषयमा प्राधिकरणभित्र योजना ब’नाएजस्तो काम गर्न सकेको छैन । यद्यपी प्रा’धिकरणभित्र पहिलोजस्तो क’र्मचारी संयन्त्रको मनलाग्दी हा’वी छैन ।

हाल नेपा’लमा बिद्धुतको उत्पादन बढेको छ जसलाई देश भित्रै खपतको बातावरण बनाउनु पर्नेमा अर्थमन्त्री युबराज खतिवडाले बिद्धुतीय गा’डीमा बढाएको करप्रति घिसिङले असन्तुष्टि जनाएका छन् । उर्जालाई प्रो’त्साहन गर्नु पर्नेमा त्यसलाई हतोत्साहित् बनाउन नहुने बताए ।

साथै अतितमा प्राधिकरणमा भएको अनियमितताको पनि छानबिन हुदैछ दो’षीहरुलाई स’जाय हुने आशा ब्यक्त गरेका छन।

नेपाल बिद्धुत प्राधिकरणमा आफ्नो ४ बर्ष कार्यकाल पुरा गर्न लागेका कार्यकारी निर्देशक कुलमान घिसिङसंग उनको कार्यकाल भरि भएका र हुन् बाँकि रहेका कामहरुमा केन्द्रीत रहेको छ यो अन्तर्वार्ता ।

रामेछापको दुर्गममा गाउँको सरकारी स्कुलमा पढेको एक सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएको छ । देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ताको चौतर्फी प्रशंसा पाइरहेको छ ।

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको रोजाइमा नियुक्त भएका कुलमानको अगुवाईमा एक वर्षभित्रै नै देश १८ घण्टासम्मको काहालीलाग्दो लोडसेडिङको मारबाट मुक्त भएको थियो ।

उनले लोडसेडिङ व्यवस्थापन मात्रै नभएर प्राधिकरणको संस्थागत संरचनाको सृदृढीकरणमा पनि धेरै प्रयासहरु गरिएकाले त्यसको प्रतिफल दिन सुरु गरिसकेको छ ।

यो अवधिमा उनले विभिन्न खालका महत्वपूर्ण कामहरु गरे । लोडसेडिङको अन्त्य भयो भने चुवाहट घटेर प्राधिकरण नाफामा गयो । पछिल्लो सयममा उनले रुग्ण आयोजनालाई ततकालै सम्पन्न गर्न जोडबल लगाएका छन् ।

हाल प्राधिकरणभित्रको व्यवस्थापनलाई अब स्मार्ट बनाउन पनि काम सुरु भएको छ । विभिन्न सुधारका कामले प्राधिकरणको सेवा प्रवाहमा सुधार आएको छ ।

तर, कर्मचारी व्यवस्थापन लगायतका आन्तरिक विषयमा प्राधिकरणभित्र योजना बनाएजस्तो काम गर्न सकेको छैन । यद्यपी प्राधिकरणभित्र पहिलोजस्तो कर्मचारी संयन्त्रको मनलाग्दी हावी छैन ।

हाल नेपालमा बिद्धुतको उत्पादन बढेको छ जसलाई देश भित्रै खपतको बातावरण बनाउनु पर्नेमा अर्थमन्त्री युबराज खतिवडाले बिद्धुतीय गाडीमा बढाएको करप्रति घिसिङले असन्तुष्टि जनाएका छन् । उर्जालाई प्रोत्साहन गर्नु पर्नेमा त्यसलाई हतोत्साहित् बनाउन नहुने बताए ।

साथै अतितमा प्राधिकरणमा भएको अनियमितताको पनि छानबिन हुदैछ दोषीहरुलाई सजाय हुने आशा ब्यक्त गरेका छन।

बाँकीकुरा भिडियोमा:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?