मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ची’नसँग जोडिएको जिल्ला भएर पनि को’रोनामु’क्त छ रसुवा…हेर्नुहोस् ।

रसुवा : उत्तरमा छिमेकी देश चीनसँग जोडिएको जिल्ला भएर पनि रसुवा हालसम्म को’रोनामु’क्त छ । चीनको वुहान शहरमा को’रोना फैले’पछि जिल्ला प्र’शासन का’र्यालयले शुरुमै सी’मा नाका रसुवागढी ब’न्द गरेको थियो ।

चीनको हुवेइ प्रा’न्तको वुहान शहरमा उक्त रो’गको सं’क्रमण फै’लिन थालेलगत्तै नेपालको उत्तरी ना’का रसुवाबाट आवत’जावतमा रो’क, रसुवागढी तथा बे’त्रावतीमा हे’ल्थ डे’स्क स्थापना, रो’गको अ’सरसम्बन्धी व्यापक ज’नचेतना, स्थानीय बासिन्दाद्वा’रा लक’डाउनको पूर्ण पा’लना जस्ता का’र्यले हालसम्म कोरो’ना रो’ग नियन्त्रण गर्न सफलता मिलेको जनस्वास्थ्य प्रमुख किरण श्रेष्ठले जान’कारी दिए ।

जिल्ला बाहिर र विदेशबाट आएका स्थानीय नाग’रिकलाई पहिलो च’रणमै क्वारे’न्टिनमा राखी स्वास्थ्य परीक्ष’ण गराउने, खाद्यान्नल’गायत अत्यावश्यक दैनिक उपभोग्यवस्तु बोकेर जिल्ला प्रवेश गर्ने सवारी साध’नमा की’टाणुनाशक औ’षधि छ’र्कने जस्ता कामले रसुवा कोरो’नाबाट सुर’क्षित रहेको चि’कित्सकले बताएका छन् ।

विदेशबाट आउने स्थानीय नागरि’कको सं’ख्या कम रहेको, कुन व्यक्ति कहाँबाट आयो, कहाँकहाँ गयो, कुन कुन मानिससँग भेटघाट भयो भनी नि’गरानी स’क्रियतापू’र्वक जनस्तरबाट नि’रन्तर भइरहेकाले उ’पचार तथा परी’क्षण अत्यन्तै सजिलो भएको जिल्ला अस्पतालका मेडिकल सुपरि’टेन्डेन्ट डा. अनिलकुमार खरेलले जान’कारी दिए ।

के’न्द्र तथा प्रदेश सरकारको नि’र्देशन एवं जिल्ला वि’पद् व्यवस्थापन स’मितिको निर्ण’यलाई गाउँपालिकाहरूले अत्यन्तै स’क्रिय रूपमा का’र्यान्वयन गरिरहेको, राजनीतक द’ल, जनप्र’तिनिधि, सु’रक्षा निकाय, रे’डक्रसलगायत सामाजिक सं’घसंस्था’समेतका नि’कायले राम्रो सह’योगी भूमि’का

नि’र्वाह गरिरहेकाले हालसम्म कोभिड –१९ नियन्त्र’णमा स’हजता आएको प्र’मुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।रसुवागढी ना’काबाट समयमै मानिस तथा सवारी साधन आ’वतजावतमा रो’क लगाई सी’मा तथा बे’त्रावतीमा हे’ल्थ डेस्क स्था’पना गर्नु नै रो’ग नियन्त्र’णको ठूलो उ’पलब्धि भएको प्रजिअ पन्तले बताए ।

उनका अनुसार हालसम्म ५१२ जनाको आर’डिटी र २९ जनाको स्वा’व परी’क्षण गरिएको, परीक्ष’णका लागि थप ४९ जनाको स्वा’व संक’लन भइसकेको र हाल’ ४२ जना क्वारे’न्टिनमा छन् ।सु’रक्षित रहन सरकारले दिएको मा’र्गनिर्देशन एवं स्थानीय बासिन्दाको पू’र्वसावधा’नीका कारण हालसम्म रसुवा सु’रक्षित छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed