मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कालापानी क्षेत्रमा भारतले बनाएको काठेपुल भत्काइयो, सशस्त्र प्रहरी गस्ती गर्न थाले पछि हच्किँदै भारतीय…हेर्नुहोस् ।

दार्चुला : कालापानी क्षे’त्रमा स’शस्त्र प्रह’रीको बो’र्डर आउट पो’स्ट स्थापना भएपछि भारतीयहरु ह’च्‍किन थालेका छन्। नेपालको बलियो उपस्थिति नहुँदा त्यस क्षे’त्रमा चलेको भारतीय नागरि’कको मन’परी पनि बिस्तारै घ’ट्दै गएको छ।

सश’स्त्र प्रह’रीले ब्याँस गाउँपालिकाको छाङ्‍रुमा बसेर कालापानी क्षेत्र हुँदै तिङ्‍करसम्म गस्ती बढाएपछि चोरी निकासीका लागि नेपाली भू’मिमा छि’र्ने भारतीयहरु सुस्ता’एका छन्। सश’स्त्र प्रह’रीले ग’स्ती गरेपछि गु¥ञ्‍जीका स्थानीय बासि’न्दाले कालापानी जान भारतीय प’क्षले बनाएको अस्थायी काठेपुल पनि भत्का’इदिएका छन्।

सश’स्त्र प्र’हरीको ग’स्ती पुगेका बेला स्थानीयबासीले नेपाली भू’मिमा भारतीय प’क्षले बनाएको काठे पु’ल भत्का’इदिएका छन्। गुञ्‍’जी ब्याँ’स गाउँपालिका’स्थित नेपाली गाउँ हो। भारतले अति’क्रमण गरेर अहिले नेपाली गाउँहरु गु’ञ्‍जी, ना\भी र कु’टीमा आफ्नो उप’स्थिति जनाएको छ।

छाङ्‍’रुमा बिओपी स्थापना भएपछि जेठ १४ गते ग’स्ती गर्दै सश’स्त्रको टोली त्यहाँ पुगेको थियो। त्यो का’ठे पु’ल भएर तल्लो कौवा र माथिल्लो कौवा क्षे’त्रको काठसहितको वन पैदावर भारतीयले लाने गरेका थिए। तर स’शस्त्रले ग’स्ती बढाएपछि त्यो काठे’पुल भत्का’इएको हो।

सश’स्त्रले नियमित ग’स्ती गर्न थालेयता भारतीय क्षे’त्रबाट अहिलेसम्म कोही पनि नेपालत’र्फ प्रवेश गर्न नपाएको दार्चुलाको खलं’गास्थित सशस्त्र प्र’हरीको ५० नम्बर गुल्मका गुल्मपति एबम् डिएसपी डम्ब’रबहादुर बि’स्ट बताउँछन्। यसअघि गु’ञ्जी र बुदी क्षे’त्रका भारतीयले नेपालतिरको वन पै’दावार प्रयोग गर्थे। स’शस्त्रको ग’स्ती’का कारण यो वर्ष उनीहरु नेपाल आउन पाएका छैनन्। थाहा खबर बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?