मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

स्वास्थ्य साम’ग्री ख’रिदमा मन्त्री ढकाल र सल्लाहकार कार्कीबाट अनिय’मितता भएको सांसदहरुको आ’शंका…हेर्नुहोस् ।

1 min read

काठमाडौं : संसदको सा’र्वजनिक लेखा स”मितिले चीनबाट ख’रिद गरिएको स्वास्थ्य सामग्री’मा भएको भनिएको अनियमि’तताबारे प्रधानमन्त्री कार्या’लयका सचिव नारायण प्रसाद बि’डारी, स्वास्थ्य से’वा वि-भागका महानिर्दे’शक दीपेन्द्ररमण सिंह, स्वास्थ्य’सचिव अ’क्ष्मण अर्याल र स्वास्थ्य मन्त्रा’लयका

प्रशासन प्र’मुख रघुराम वि’ष्टसँग छ’लफल गरेको छ । लेखा स’मितिले (आज) सोमबार गरेको उ’क्त छल’फलबाट उक्त स्वास्थ्य साम’ग्री खरि’दमा स्वास्थ्य तथा जनसं’ख्यामन्त्री भानुभक्त ढकाल र उनका वि’ज्ञ सल्ला’हकार डा. खेम कार्कीको शंका’स्पद भू’मिका भएको निष्क’र्ष निकालेको छ।

गत व’र्षको चैत १२ गते को’रोना भा’इरसको संक्र’मण नियन्त्र’णका लागि स्वास्थ्य सा’मग्री तथा उ’पकरण ख’रिद गर्ने क्र’ममा स्वास्थ्य मन्त्रालयले स’ल्लाहकार कार्कीको ने’तृत्वमा वा’र्ता स’मिति बनाएको थियो । स्वा’स्थ्य सा’मग्री ख’रिदका लागि सो स’मितिले ओ’म्नी समू\हको नाम सिफ’रिस गरेको थियो ।

त्यसपछि स्वास्थ्य’मन्त्री भानुभक्त ढकालले नि’र्णय गरेसँगै स्वा’स्थ्य सेवा वि-भागले औ’पचारिक रुपमा ओ’म्नीसँग सम्झौ’ता गरेको थियो । समि’तिको प्रा’रम्भिक अध्य’यनले खरिद ऐन’मा व्यव’स्था भएको मूल्या’ङ्कन समि’तिलाई ख’रिद प्र’क्रियामा कुनै भू’मिका नदेखिएको पाइएको जनाएको छ ।

उक्त स्वास्थ्य सा’मग्री खरि’दको जिम्मा ओम्नी समू’हलाई दिनका लागि गरिएका दौ’डधुप’ले अनि’यमिताताको आ’शंका ज’न्मिएको सत्ता’रुढ नेकपाका सांसद वि’रोध खतिवडाको भनाइ थियो । त्यस्तै, उहाँले स्वा’स्थ्य सा’मग्री ख’रिदपछि पनि गु’णस्तर जाँ’च्ने नि’कायले रि’पोर्ट नै नदिई उक्त सा’मग्रीहरु वितर’ण गरिएको पाइएको सुनाउनुभयो ।

गैरस’रोकारवाला व्यक्तिलाई ख’रिद प्रकि’याको सं’योजक बनाएर २४ घण्टाभित्रै ख’रिद प्र’किया टुङ्ग्या’उन के हतार थियो ?’ भन्दै उहाँले स्वा’स्थ्यमन्त्रीका वि’ज्ञ सल्ला’हकार कार्कीलाई प्रश्न गर्नुभयो । त्यस्तै, नेकपा सांसद ध’र्मशीला चापागाईंले पनि मन्त्रालयले स्वा’स्थ्य साम’ग्री ख’रिद प्रकि’यामा गरेको भ्र’ष्टाचारबारे सबैलाई थाहा भइसकेको बताउँदै बै’ठकमा

उप’स्थित मन्त्रालयका अधि’कारीहरूलाई ‘कहाँ, कति र कसरी भ्रष्टा’चार भयो ? त्यो तपाईहरुनै बताइदिनुस्’ भन्नुभयो । यता, नेपाली कांग्रेसका सांसद डा’क्टर मीनेन्द्र रिजालले पनि स्वास्थ्य से’वा वि-भागका महानि’र्देशक र मन्त्रालयका सचिवले ख’रिद प्र’क्रियाको ने’तृत्व गर्नुपर्नेमा सल्ला’हकारलाई संयो’जक बनाएर आफ्नो अख्ति’यारी दुरु’पयोग गरेको बताउनुभयो ।

त्यस्तै, उहाँले स्वास्थ्य सेवा वि-भाग तथा मन्त्रा’लयका कर्म’चारीहरूले गम्भी’र त्रु’टि गरेकाले नी’तिगत भ्र’ष्टाचार देखिएको उहाँले बताउनुभयो । यसैक्रममा कांग्रेस सांसद राजेन्द्र केसीले पनि ख’रिद प्र’कियाअनुसार महानिर्दे’शक वा सचिवले पाउने जिम्मा कसरी स’ल्लाहकारले पाए ? भन्दै प्रश्न गर्नुभयो ।

स्वास्थ्य’मन्त्री, सचिव, वि-भागका महानि’र्देशक सबै भेला भएर संयो’जनको जिम्मा वि|ज्ञ सल्ला’हकारलाई दिनु नै शं’कास्पद भएको उहाँले बताउनुभयो । यसैबीच सांसद मिना सुब्बाले ओ’म्नी र से’ना दुवैको स्वास्थ्य सा’मग्री ख’रिदमा भ्रष्टा’चार भएको दा’बी गर्नुभयो । उहाँले यस प्रक’रणमा स्वा\स्थ्यमन्त्री, र’क्षामन्त्री, स्वा’स्थ्य रा’ज्यमन्त्री, सचिव र वि-भागका क’र्मचारी सबैमा’थि छा’नबिन गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, अ’न्य सांसदहरुले पनि मेडि’कल सा’मग्री ख’रिदको अनु’भव नभएको ओ’म्नी स’मूहलाई स्वास्थ्य सा’मग्री ख’रिदको जि’म्मा दिनु खा|द्यान्न व्या’पारीलाई मेडि’कल सा’मग्री ल्याउन अनुम’ति दिएजस्तै भएको बताएका छन् । साथै, नेपाली से’नालाई ख’रिदको जि’म्मा दिनु नै स्वास्थ्य सा’मग्री ख’रिद प्र’कियामा घोट’ला भएको प्र’माण भएको दा’बी गरेका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?