मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

स्केच बनाएर सबैतिर चर्चा बटुल्दै गुल्मीका युवा गोकर्ण नेपाली,,हेरौं(केहीँस्केच)र सम्मान स्वरुप शेयर गरौं।

1 min read

आर्थिक अ’भावले बृहत कृषि क्रान्ति गर्न नपाउदाको शोकलाई शक्तिमा बदली चित्र बनाउन सुरु गरेका गुल्मी इस्मा गाउँपालिका -३ स्थित दर्लामचौरका गो’कर्ण नेपालि पछिल्लो समय गुल्मीकै उत्कृष्ट चित्रकारका रूपमा आफ्नो परिचय बनाउनमा ब्यस्त देखिनछन् ।

उमेरले भर्खरै २१ पुगेका उनी चित्रकलाकै माध्यमबाट सामाजिक संजालमा धेरै नै चर्चा ब’टुलिरहेका छन् ।

छ २०७२ सालमा एस एल सि परिक्षा पास गरे संगै कृषिमा क्रान्ति गरि धेरै लाई स्व’रोजगार बनाउने उद्देश्य लिएर कृषि तथा पशु-सङ्काय अध्यनको लागि बुटवल आएका गोकर्ण विभिन्न समस्यले गर्दा भर्ना भएको कलेज समेत केहि महिनामै छोड्न बाध्य भएका थिए।

दुई बर्षको समय भित्र पटकपटक असहयोगिहरुको सिकार बनेका उनी अन्तत वि’भिन्न कृषि तथा प’शु विद सङ्ग परामर्श लिइ थप अध्यन र आर्थिक पार्जनकालागि देश छोड्न बाध्य भए। देश बाहिर रहदा आफुले स्कुलमा चित्र बनाउदा पाएको प्रसंशा सम्झेर पु’र्ण चित्र बनाउन सुरु गरेका ऊनी अहिलेसम्म विभिन्न ४० भन्दा बढी ब्याक्तीहरुको स्केच कोरेका छ्न।

जसमा लोकप्रिय पत्रकार रबि लामिछाने देखी समाज सेवि इसा गुरुङ, Hb ताम्राकार,ज्वला सङ्ग्रउला,अर्जुन भुसाल र गाएक अर्जुन कुबरको समेत उनी चित्र कोरेका छ्न!

समाजमा केही योगदान दिएका ब्याक्ति लाई अझै हौसला दिन फृ स्केच बनाउने उनि देश परिवर्तन भएको देख्न चाहेको र आफुले चित्र मात्र बनाएर बसे समाज र देश परिवर्तन नहुने कु’रामा ऊनी स्पष्ट रहेको ब’ताए।

यो मुलुकमा धेरै फोहोरीहरु छन् ।भएका थोरै असलहरु लाई पनि धेरै खराबहरुले हिलोमै चो’पलिदिन्छन देशको यो राजनीतिक अवस्था र रा’जनीतिककर्मीहरुको घिनलाग्दो हर्कत देखि म अजित छु सबैकुरा सरकार लाई दो’षारोपण गरे जस्तो होला तर दोष नदिइ रहन पनि सक्दिन!

आ’लोचना र गफबाट भन्दा कामबाट परिवर्तन गर्न सकिने बताउने उनि अब लगत्तै देश फर्किएर यान्त्रिककरण सहितको बृहत कृ’षि क्रान्ति सहित सा’माजिक कार्यमा लाग्ने उनले बताए!

गोकर्ण सङ्ग उनका सहकर्मी मित्र सुनिल पौडेल र लक्षमण चालिसे पनि रहेकाले आ’फुलाइ यी सबैकुरा सम्भाव रहेको उनी बताउछन्। जहा जुन काम गरे पनि चित्रकला लाई सधैं निरंतरता दिने र एक नि’श्चित उचाइमा पुर्याउने अ’डान समेत उनले लिए।

यस्ता सीप,क्षमता र दु’रदृष्टी सोचाइ भएका युवा बिदेशीनु देशको लागि दुर्भाग्य हो। यस्ता दक्ष र क्षयामतावन युवाहरूलाई राज्यले स्वादेशमै प्रयोग गर्न सकेको खण्डमा मात्र समृद्ध ने’पाल सुखी नेपालीको अ’वधारणा सफल हुने भएकाले राज्यले यस तर्फ ध्यानाकर्षण जरुरी रहेको देखिन्छ।

हेरौं केहीँ स्केचहरु :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?