मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दुःखद् खबर:साउदी अरबमा एक नेपालीको मृ’त्यु , श’व आस्पतालमा वेवारिसे,,हेर्नुहोस!

1 min read

काठमाडौँ । संखुवासभा जि’ल्ला खादबारी नगरपालिका १० चन्दनपुर निवासी दिनेश कुमार श्रेष्ठ (गणेश श्रेष्ठ) वैदेशिक रोजगारीको सिलसिलामा साउदीको TAMIMI GLOBAL COMPANY मा काम ग’र्ने सन्दर्भमा ३ महिना देखि स्वास्थ्यमा समस्या भएको कारणले साउदीकै SPECIALIZED MEDICAL CENTER HOSPITAL मा उपचार गराउँदा गराउँदै मिति २०७७ असार १४ गते मृ’त्यु भएको थियो ।

दुबै मृ’गौला फेल भएको तथा ब्लड क्यान्सरसमेत भएको कारण तीन महिनादेखी अ’स्पतालमा नै उप’चारत थिए । आवश्यक हेरचाहा नपुगेको र डाक्टरले पनि राम्रोसँग ख्याल नगरेको का’रण मिति २०७७ साल असार १४ गते त्यही अस्पतालमा उहाँको नि’धन भएको थियो ।

उहाँको मृत शरिरलाई बेवा’रिसे अवस्थामा अस्पताममा राखेको छ । निजको मृ’त्यु पछि न त काम गर्ने कम्पनी जिम्मा लिन आएको छ न अस्पतालले केही प्रकृया अगाडि बढाएको छ । अ’स्पताल र कम्पनिले त अझसम्म पनि औपचारिक रुपमा घरपरिवारलाई जा’नकारी गराउने का’मसम्म गरेको छै’न ।

निजको शवलाई अझ सम्म पनि के गर्ने भनेर निश्चित भएको छैन । अहिले अन्तराष्ट्रिय उडान पनि बन्द भएको कारण के गर्ने भन्ने अन्योल रहेको छ । यसकारण निजको शो’काकुल परिवारलाई झन् पीडा भएको छ । ए’कातिर मृ’त्यु संस्कारको कार्य गर्न पाइएको छैन । निजले नेपाल आउने धेरै इच्छा ब्यक्त गरेको तर जीबित छदा ल्याउन नसके पनि कम्तिमा अन्तिम संस्कार नेपालमा नै गर्न निजको परिवारले चा’हाना गरेको छ ।

शव नेपाल ल्याउनका लागि वि’भिन्न ठाउँ पहल गर्दा पनि सम्बन्धित निकायले कुनै पनि प्रतिकृया दिइएको छैन । शवलाई नेपालमै ल्याएर अ’न्तेष्टी गर्न वा साउदी आरबमा नै अन्तेष्टी गरी त्य’सपछिका काम गर्ने भन्ने अन्योल स्थिति परिवारमा रहेको छ । नमस्तेसंसारबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?