मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ओली भारतवि,रोधी होइन, भारतीय ह’स्तक्षेप र हेपाहा प्रवृत्तिवि,रुद्ध ल’ड्ने नेता हो सम्मान छ  !

कोरोनाको जो,खिम पहिलाभन्दा बढ्दै छ । बाढीपहिरोको मौसम थपियो । लिम्पियाधुरासम्मको भूगोल फिर्ता ल्याउनु छ । सबै रा,जनीतिक दल र ती’न करोड नेपालीको एकता रा,ष्ट्रले खोजेको छ नक्सा अद्यावधिक गर्दाजस्तो । तर दु,र्भाग्य, यहीबेला सत्तारूढ नेकपा लाजमर्दो आन्तरिक द्व,न्द्वमा छ । र, केन्द्रमा छ– सत्ता । अझ भनौँ, नेकपाभित्रको मात्र होइन, मुलुककै तुलनात्मक योग्य र सक्षम व्यक्तिको ज,बर्जस्ती विकल्पको खो,जी । जनमतले भन्छ केपी शर्मा ओलीसहितको सहमतिमा कुनै नि,र्णय हुन सक्छ । तर, ओलीलाई पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल वा पहिला नै सरकार र पार्टीको नेतृत्व गरेका व्यक्तिले प्रतिस्थापन गर्नु देश र पार्टीको हितमा छैन ।

कोरोनावि,रुद्ध अझ प्रभावकारी यु,द्ध लड्नुपर्नेछ । सम्भावित बाढीपहिरो नि,यन्त्रणका उ,पायमा र,णनीति बनाउन सरकार र रा,जनीतिक दल केन्द्रित हुनुपर्नेछ । यस्तो बेला सरकार र सिङ्गो पार्टी नागरिकका लागि महŒवहीन ए,जेन्डामा त,नावपूर्ण समय खर्चंदै छ । वैधानिक संरचनाभन्दा भूमिगत संरचना सक्रिय भएका छन् । समानान्तर पार्टी सत्ता सञ्चालनको प्रयास गर्न खोजिँदै छ । योजनाबद्ध वा संयोग, स,त्तारोहणका लागि बाह्य पक्षलाई ह,स्तक्षेप गर्न आमन्त्रण गरिँदै छ । ओलीको पहिलो नौमहिने र वर्तमान सत्तामा बाह्य पक्ष प,राजित भएको हो । घरेलु नेतृत्वमा आत्मविश्वास र क्षमता हुँदा अस्थिरतामा नि,र्णायक हुने बाह्यशक्ति असफल हुन्छन् । त्यसैले तत्काल पार्टी झगडा ब,न्द गर्नुपर्छ । र, नेकपा राष्ट्रिय स,मस्या समाधानमा केन्द्रित हुनुपर्छ ।

च,रित्रका दृष्टिकोणले पनि सत्तावि,रुद्धको जनमत बढी हुन्छ । आ,लोचना सत्ताकै हुन्छ र समाधानको आ,ग्रह पनि सत्तालाई नै गरिन्छ । तर, सत्ताको ने,तृत्व गरिरहँदा ओलीको लोकप्रियता घटेको देखिँदैन । अतिरिक्त आकाङ्क्षा सम्बोधन नहुँदा गुनासा सार्वजनिक भएका छन् । तर, ओलीको विकल्प खोज्ने नागरिक ‘मुड’ देखिँदैन । अन्तरद्वन्द्व चर्किरहँदा ओलीको पक्षमा देखिएको सडक र सामाजिक सञ्जाल समर्थनले त्यता सङ्केत गर्छ । सत्ता प्रधानमन्त्री र मन्त्रिपरिषद्मात्र होइन भन्ने मान्दा सत्तारूढ पार्टीका सबै नेता सत्ताका अङ्ग हुन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय नेपाल र खनाल सबै सत्ता हुन् । फेरि वि,वादको ‘इपिसेन्टर’ पनि सत्ता हो । पार्टीको शक्तिशाली सरकार छ । संसद्का तुलनात्मक योग्य सदस्य मन्त्री छन् ।नातागोता र गुटको रसायन मिलाउँदा कोही अनपेक्षित लाभको ने,तृत्वमा पुगेका हुन सक्छन् । यसलाई नेताहरूले सच्याउनुपर्छ । फेरि २०७६ मङ्सिर ४ को ओली र प्रचण्डबीचको सहमति छ । ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी अध्यक्षका हैसियतमा पार्टी चलाउने नवीकृत सहमति कार्यान्वयनमा छ । तर, यी यथार्थ बिर्सेर ओलीको एकसूत्रीय रा,जीनामातर्फ किन आन्तरिक रा,जनीति मोडियो ? आश्चर्य छ । सिद्धान्त, विचारको वि,वाद भएको भए ठिकै मान्न सकिन्थ्यो ।

यसबीचमा मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाललाई सम्झने संस्थागत प्रयाससमेत पार्टीले गरेको देखिएन । जब कि मदनको जबजका कारण युरोपमा कम्युनिस्ट सत्ता ढ,ल्दा नेपालमा आरम्भ भएको यथार्थ हो । तर, वि,वादको जरो को प्रधानमन्त्री, को राष्ट्रपति भन्ने भयो, जुन दुर्भाग्य हो । विभाजित कार्यकर्ता केही समयका लागि संयमित हुन सक्छन् तर नागरिकको विश्वास गुमाउने अवस्था आउन सक्छ पश्चिम बङ्गालमा जस्तो ।एउटा सकारात्मक पाटो देखियो । नेकपामा दोस्रो पुस्ताका नेता वा त्यसपछिका युवा नेताको स्वतन्त्र हैसियत देख्न सकिएको थिएन । उनीहरूमा जीवन देखिएको थिएन, अहिले देखिँदै छ । कृषिमन्त्री घनश्याम भुसालको निवासमा असार १९ मा भएको बैठक र त्यसै दिन पार्टी कार्यालय धुम्बाराहीमा भएको सत्याग्रह त्यसका उदाहरण हुन् । सत्याग्रहको रसायन भने साँघुरो देखियो । यो पुस्ताले अझै ह,स्तक्षेप गर्न नसकेको पक्ष छ– ७० वर्ष पुगेका, पार्टी र सरकारको नेतृत्व गरेका सबैलाई विश्रामका लागि सामूहिक द,बाब दिने ।शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, टोपबहादुर रायमाझीहरूले गलबन्दीचाहिँ पुरानै लगाउने मोहबाट मुक्त हुने हि,म्मत गर्नुपर्छ । यो गरेको देखिँदैन । यो समस्या नेपाली काँग्रेसमा झन् बढी छ । त्यहाँ युवाले क्षमताअनुसार नेतृत्व पाएका छैनन् । विश्वास राखौँ सत्ता र विपक्षका देशप्रति चिन्तित युवाको चिन्तन यसतर्फ हुनेछ । तर, अहिलेको मूल बहस घरेलु रा,जनीतिमा बाह्य चासो र ह,स्तक्षेपको हो । पार्टीभित्र अन्तरद्वन्द्व चर्कंदा र आन्तरिक एकता खण्डित हुँदा घरेलु मामिलामा बाह्य समुदाय कसरी प्रवेश गर्न खोज्छ भन्ने हो । विदेशी संस्थापन, एजेन्सी र तिनका घरेलु प्रतिनिधि कसरी प्रवेश गर्न खोज्छ भन्ने हो । विदेशी संस्थापन, एजेन्सी र तिनका घरेलु प्रतिनिधि कसरी अप्ठ्यारोमा खेल्न खोज्छन् भन्ने हो । केही उदाहरण हेरौँ ।

यो प्रचारमा दक्षिणका मिडिया एक छन् । उताका विदेश र रक्षा विश्लेषकले

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?