मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दःखद खबर,,,बाथरुम जाने क्र`ममा बे`होस भएर कुलमानका बुवाको मृ`त्यु!

1 min read

काठमाडौं : नेपाल वि`द्युत प्रा७धिकरणका कार्य`कारी निर्दे`शक कुलमान घिसिङलाई पि`तृशो`क परेको छ। घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६ वर्षको उमेरमा नि`धन भएको पारि`वारीक स्रो`तले जान`कारी दिएको हो। स्व`र्गीय घिसिङको स्वयम्भुमा अ`न्त्येष्टि गरिने छ। ९८ बर्षिय घिसिङ बाथरुम जाने क्रममा बे`होस भएका थिए। दी`र्घरोग केही पनि नभएका उनलाई मेडिकेयर हस्पिटल लगिएको थियो। त्यही उनको राति १० बजे नि`धन भएको हो।स्व`र्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी छन्। उनको श्रीमतीको केही बर्षअघि नै नि`धन भइसकेको थियो। पिता कृपासिंह घिसिङको स्वयम्भुमा अ`न्त्येष्टि गरिने जनाइएको छ । निर्दे`शक घिसिङका पिताको नि`धनले विभिन्न नेता तथा कार्यकर्ताले दु`ख व्यक्त गरेका छन् । कुलमान घिसिङले देशव्यापी रुपमा लोडसेडिङ्ग अ`न्त्य गर्न सफल भएका थिए ।घिसिङ नेपाल विद्युत प्राधीकरणको प्र`वन्ध नि`र्देशक पदमा सेप्टेम्बरमा नि`युक्त भए भने नियुक्त भएको दोस्रो महिना अर्थात् अक्टोबर-३० (२०७३ कात्तिक १४- लक्ष्मी पूजा) मा काठमाडौंबाट लोडसेडिङ्ग मु`क्त गर्ने कार्य परी`क्षणको रुपमा शुरु गरे । सो परी`क्षण सफल भएको अाधरमा २०७३ चैत्र १ देखि देशव्यापी रुपमा लोडसेडिङ्ग अ`न्त्य गर्न उनी सफल भए । कुलमान जस्तो छोरालाइ जन्मदिने बुवाको नि`धनको खबरले धेरैले दु:ख ब्या`क्त गर्दै सामाजिक सं`जालमा स`मबेदना प्र`कट गरेका छन् ।

यो पनि : कुलमान घिसिङको कार्यकाल भदौमा सकिदै

लोडसेडिङको अ`न्त्य गरेर ‘वाही`वाही’ कमाएका नेपाल विद्युत प्रा`धिकरणका कार्य`कारी नि`र्देशक कुलमान घिसिङको कार्यकाल भदौमा सकिदै छ । अहिले प्रा`धिकरण भित्र र बाहिर पनि घिसिङलाई नै अर्को चार वर्षका लागि प्रा`धिकरणको कार्य`कारी निर्दे`शक बनाइने कि अर्कोलाई ल्याइन्छ भन्ने च`र्चाले प्राथ`मिकता पाउन थालेको छ।घिसिङले दैनिक १३ घण्टा अ`न्धकारमा रहेका नागरिकलाई उज्यालो दिने काम गरेकाले उनलाई नै आ`गामी चार वर्षका लागि प्रा`धिकरणको कार्य`कारी निर्दे`शकमा पुनः ल्याउने तयारी भइरहेको प्राधि`करणका एकाथरी कर्मचारीको भनाइ छ । अर्कोथरी भने उनलाई लोड`सेडिङको अ`न्त्य गरेको भन्दैमा उक्त पदमा दो`होप्याउन दिन नहुने बताउँदै आएका छन् ।प्राधि`करणको कार्य`कारी नि`युक्ति सरकारले गर्ने भएकाले सरकारको ने`तृत्व गरेको नेकपा नि`कट व्यक्तिलाई उक्त प`द दिइने नि`श्चित छ । त्यसमा पनि गु`ट नि`कट व्यक्ति प्राधि`करणको का`र्यकारी नि`र्देशक बन्ने छन् ।घिसिङ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल नि`कट भएकाले पनि उनी नै पुनः दोहोरिने सम्भा`वना रहेको प्रा`धिकरणका एक कर्मचारीले बताए । ‘घिसिङ नै पुनः दो`होरिने सम्भा`वना छ,’

ती कर्मचारीले भने,‘उनी जतिको बु`झेको र प्राधिकरणको नेतृ`त्व गर्ने व्यक्ति अरू नभएकाले घिसिङ नै दोहोरिने नि`श्चित जस्तै छ ।’अ`र्काथ`रीका प्रा`धिकरणका कर्मचारीहरू भने घिसिङले प्रा`धिकरण छा`डेर सां`सद बन्ने र ऊ`र्जा मन्त्रीसम्म बन्ने है`सियत बनाएकाले पनि फेरि का`र्यकारी नि`र्देशक बनाउन नहुने त`र्क गर्दै आएका छन् । घिसिङले पनि प्रा`धिकरणको का`र्यकारी नि`र्देशकमा बस्न त्यति इ`च्छा देखाएका छैनन् । उनी रामेछापबाट नि`र्वाचन ल`डने र सां`सद हुने स`म्भावना भएको व्यक्तिको रूपमा हेर्न थालिएको छ । कतिपयले त घिसिङलाई काठमाडौंबाट टि`कट दिए पनि जि`त्ने स`म्भावना रहेको बताउँदै आएका छन् ।जे होस अहिले प्रा`धिकरणको ने`तृत्व पुनः घिसिङलाई नै दिने कि बि`कल्प खोज्ने भन्ने बिषयमा रा`जनीतिक त`हमा समेत च`र्चा सुरू हुन थालेको छ । उनको का`र्यकाल भदौदेखि स`किन लागेकोले पनि प्रा`धिकरण,सिंह`दरबार भित्र च`र्चा परिच`र्चा चल्न थालेको हो ।ऊ`र्जा,जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिन नसकिने भन्दै बिकल्पको खोजी गर्न थालेको बुझिएको छ । उनले भदौपछि घिसिङको ठाउँमा विद्युत विकास वि`भाग महानिर्देशक नविनराज सिंहलाई ल्याउने तयारी गरिरहेको स्रो`तको दा`वी छ ।ऊर्जामन्त्री पुनले आफू घिसिङको छाँयामा परेको र आफूले भनेको उनले मान्न छाडे`कोले पनि बि`कल्पको खो`जी गर्नु परेको आफू नि`कटलाई बताउँदै आएका छन् । ऊ`र्जा मन्त्री पुनः पनि घिसिङजस्तै मन्त्रालयका

चा`कडीवाज कर्मचारीको घेरा`वन्दीबाट बाहिर नि`ष्कन सकेका छैनन् । लो`डसे`डिङको अ`न्त्यको जस कुलमानले मात्र पाएकोमा ऊ`र्जामन्त्री पु`नःखुशी छैनन् ।औ`द्योगिक क्षे`त्रको लो`डसेडिङ आफूले गराएपनि कुलमानले आफूले गराएको भन्दै हिडेकाले पनि उनीप्रति ऊ`र्जा मन्त्री रूष्ट` हुन पुगेका हुन् ।प्रा`धिकरणका कार्य`कारी नि`र्देशक घिसिङको भदौ २९ गते चार वर्षे कार्यकाल सकिदै छ ।तीन वर्षअघि मन्त्री परिषदको बैठकले घिसिङलाई नेपाल वि`द्युत् प्रा`धिकरणका कार्यकारी नि`र्देशक बनाउने नि`र्णय गरेको थियो । कुलमान २०७३ सालको भदौ २९ गते प्रा`धिकरणको का`र्यकारी नि`र्देशकमा नि`युक्त भएका थिए । उनले दैनिक १३ घण्टासम्म हुदैँ आएको लोडसेडिङलाई अ`त्य गरेर सवैको स्वा`सी पाएका थिए ।उनको पह`लमा २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई लो`डसे`डिङ मु`क्त हुन पुगेको थियो । घिसिङले लो`डसेडि`ङको अ`न्त्य गरेपनि गु`णस्त`रिय र भरपर्दो बि`जुली दिन भने सकिरहेका छैनन् । दिनमा आ`धा घण्टा बिजुली नभएको दिननै हुदैन भन्नेहरूको क`मी पनि छैन् । त्यसतर्फ व्यव`स्थापन गर्न भने उनी चु`केकै हुन् । तर, उनले गरेका स’धारका प्रया`सलाई भने सवैले प्र`सशां नै गरेका छन् ।अहिले पनि बिजुलीको मा`ग करिव १३०० मेगावाट छ । त्यो मागलाई धान्न सक्ने बिजुली उत्पादन हुन सकेको छैन् । स्वदेशी बिजुली उत्पा`दनको क्ष`मता करिव १३५० मेगा´वाट भएपनि बिजुली उत्पा`दन निकै कम हुदैँ आएको छ ।

बिजुलीको अत्य`धिक माग हुने समयमा भारतबाट चार सय मेगावाटसम्म बिज’ली प्राधि`करणले ल्याउँदै आएको छ । त्यही बि`जुलीले मु`लुक ऊ`ज्यालो बना`इएको छ ।अहिले पनि कुुलेखानी आ´योजनामा पानी जो´हो गरेर राखिएको छ । यो वर्षदेखि तामाकोशीको बिजुली आउने र वर्षायाममा बिजुलीमा आ´त्म नि`र्भर हुने भनिएको छ । यो आर्थिक वर्ष भित्र ४५६ मेगावाट क्ष`मताको माथिल्लो तामाकोशी आयोजनाबाट बिजुली उ`त्पादन गर्ने भनिएपनि उक्त आयो`जनाबा बिजुली आगामी कात्तिकको अ`न्त्यबाट मात्र बिजुली प्र`सारण लाइनमा जो`डिने प्र`क्षेपण गरिएको छ । यसैगरी, चिलिमेका चार सहा`यक क`म्पनीबाट २७० मेगावाट बिज’ली उ`त्पादन भएपनि प्र`सारण लाइनको अ`भाव छ ।निर्मा`णाधीन आयो`जनाबाट बिजुली उ`त्पादन हुने समय नजिकिदै गर्दा पनि प्र`सारण ला`इनको अ`भावमा बिजुली खेर जाने अवस्था आ`एको हो । यसतर्फ भने ऊ`र्जा म`न्त्री र का`र्यकारी नि`र्देशक घिसिङले प`हल गर्न सकेका नै छैनन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?