मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

विदेशी इसारमा चल्ने र वि,वाद सिर्जना गर्ने प्रचण्डलाई ठूलो क्ष,ती हुन्छ – सांसद बस्नेत…हेर्नुहोस।

काठमाडौँ, असार :नेपाल क,म्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय विदेशी इसारामा पार्टी भित्र वि,वाद सिर्जना गरेकाले त्यसबाट उहाँको रा,जनीतिक जीवनमा ठूलो क्ष,ती हुने चे,तावनी दिनुभएको छ ।एपीवान टेलिभिजनमा अन्तरवार्ता दिँदै सांसद बस्नेतले विदेशीसँगको नेपालको आफ्नै नीति तथा कु,टनीति रहेको उल्लेख गर्दै राष्ट्रिय हितको पक्षमा रहि छिमेकी मुलुक तथा अन्य मुलुकहरुसँगको सहकार्य गर्ने उल्लेख गर्दै नेपाली ने,तृत्व कुनै पनि विदेशी शक्तिसँग नझुक्ने स्पष्ट पार्नुभएको छ ।

नेपालको लागि आन्तरिक तथा बाह्य शक्तिको ह,स्तक्षेप सै,ह्य नहुने स्पष्ट पार्दै नेपालको आन्तरिक मामिलामा अन्य मुलुकका ‘रअ’, प्रशासनिक संयन्त्र प,रिचालन हुनु अनावश्यक रहेको बताउनुभयो । राष्ट्रिय हितको सवालमा नि,र्णय लिन नेपाल सक्षम रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय हित वि,परितका विदेशी ग,तिविधि नेपालको लागि सैह्य नहुने चे,तावनी दिनुभएको छ ।सांसद बस्नेतले नेपालको राष्ट्रियता, स्वाधिनता, अ,खण्डता, सार्वभौमसत्ता, भौगोलिक अखण्डतालगायतका कुराहरुमा कुनै पनि विदेशीले न,करात्मक आँखा लगाएमा त्यसको तत्काल प्रतिवाद गर्ने चे,तावनी दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘नेपालको सीमा, नागकिरता विधेयकलगायतका नेपालको ऐतिहासिक कदमका वि,रुद्धमा भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओली, चिनका राष्ट्रपति सि जिङपिङ र पाकिस्तानका राष्ट्रपति इमरान खानको फोटो जोडि नेपालमाथि कु प्रचार गरिएको छ । भारतीय मिडियाले यो कुरा बुझ्न जरुरी छ कि नेपालले राष्ट्रियताको सवालमा कसैको साथ लिँदैन ।आफै नि,र्णय गर्छ । त्यसैले भारतीय मिडियाले तथ्यपरक समाचार सम्प्रेषण गरुन् । विश्वकै हावा मिडियाको रुपमा स्थापीत नहुन् । सार्वभौम सत्तामाथि ह,स्तक्षेप गर्ने भारतीय केही पक्षहरुले गरेको छ, त्यो हामीलाई मान्य हुँदैन, चाइनाले नै गरे पनि सैह्य हुँदैन ।स्याल कराउनु कुखुरा हराउनु भने जस्तै विदेशी चलखेल बढेको उल्लेख गर्दै उहाँले भारतको रअ, प्रशासनिक निकायले चलखेल बनिरहेको जसको ल,क्षण राम्रो नभएकोले नेकपाको वि,वादलाई बासी बनाउनु नहुनेमा जोड दिनुभयो ।

पछिल्लो समय नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट ओलीको रा,जिनामा मागे पछि आ,क्रोसित हुँदै उहाँले भन्नुभयो, ‘दुई वर्ष प्रतिक्षा गर्न नसक्नुको कारण के हो ? राम्रो मान्छेको पछि शत्रु हुन्छन् । तर प्रधानमन्त्री माथि गरिएको घेराव,न्दीको घ,टनाले प्रचण्डलाई ठूलो क्ष,ती हुने देखेको छु ।तीन चार महिना कुर्ने घै,र्यता अध्यक्ष प्रचण्ड तथा माधव नेपालमा नहुनु दुःखद् भएको उल्लेख गर्दै उहाँले पार्टी भित्र देखिएको वि,वादमा धै,र्यतालाई उल्टो दिशामा हिड्ने कार्य गरेको स्पष्ट पार्नुभयो । पार्टीमा वि,वाद सिर्जना गरि माधव नेपालको रा,जनीतिक जीवन छायाँँ समेत परेको उल्लेख गर्दै प्रचण्ड, माधव, झलनाथ, बामदेव, नारायणकाजीलगायतका केही नेताहरु जवरजस्त अध्यक्ष र प्रधानमन्त्रीलाई हटाउने योजनामा रहेको तथ्य सार्वजनिक गर्नुभयो ।

प्रचण्डको खेलमा दुवै पदबाट प्रधानमन्त्रीलाई गलत्याएर निकाल्ने योजना बनाएको प्रति आ,क्रोस व्यक्त गर्दै सांसद बस्नेतले नेकपाको चलखेल के हो भनि भारतिय मिडिया हेरे पुग्ने समेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,प्रचण्ड, माधव, झलनाथ, बामदेव, नारायणकाजीलगायतका केही नेताहरु ज,वरजस्त अध्यक्ष र प्रधानमन्त्रीलाई गलत्याएर हटाउने योजनामा हुनुहुन्छ ।३० जनाको पनि प्रधानमन्त्री फेर्ने पक्षमा नभई पार्टीलाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिइरहनुभएको छ । एमाले भित्रका गुट गर्ने र अन्तरवि,रोध बढी भएको, माओवादी पार्टी एकता गर्ने पक्षमा रहनुभएको छ ।

प्रम तथा अध्यक्षबाट ओलीलाई हटाएमा विदेशी दलाल, भारतीय एजेण्ड, राष्ट्रियताको वि,राधीलगायतका बात लाग्ने कुरा राखिरहनुभएको छ । त्यसैले केही नेताको पदिय स्वर्थका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको रा,जिनामा माग्नु भनेको बेमौसमी बाजा मात्र हो । भारतीय मिडियामा जे कुरा अघिल्लो दिन आउँछ, त्यसको भोलिपल्ट नेपालमा सोही अनुसार प्रधानमन्त्रीको वि,रुद्धमा अध्यक्ष प्रचण्ड प्रस्तुत हुनेले नेपाली जनताले के बुझ्ने ?

कांग्रेस लगायतका प्रतिपक्षी दलहरुले समेत पाँच वर्ष प्रतिपक्षमा वस्ने उद्घोष गरिसकेको अवस्थामा अध्यक्ष प्रचण्डले सरकारलाई सफल बनाउने, देशभर संगठत गर्ने र आगामी महाधिवेशन पछि पार्टीको अध्यक्ष बन्नु पर्नेमा जोड दिँदै उहाँले सडकमा समेत ओलीको समर्थनमा जनलहर आएकोले जनलहलाई स्वीकार गर्दै तत्काल पार्टी भित्रको आन्तरिक वि,वाद समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो,स,मस्याले समाधान पनि अवसर पनि लिएर आएको हुन्छ, नेकपाको बहस अवसरको बाटोबाट अघि बढ्छ । आउँदो निर्वाचन तथा महाधिवेशन पछि पुनः नआउने भन्दा भन्दै किन गलत्याउने प्रयास भयो ? सम्मानका साथ प्रम ओलीलाई वि,दा गर्न पाउनुपर्छ । यो कुरा ने,तृत्वले वेलैमा बुझ्न जरुरी रहेको छ । प्रधानमन्त्री ओलीको पक्षमा आएका जनलहरलाई हेरी तत्काल स,मस्या समाधान गर्नुपर्छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?