मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

के हेरेको छ नेपालको प्रे’स काउन्सिल ? – वरिष्ठ पत्रकार विनोद त्रीपाठी

1 min read

भारतीय स’माचार टेलिभिजनहरुले ने’पाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति फैलाएको घृणा अक्षम्य छ । यो घोर आपत्तिजनक समाचार स’म्प्रेषणप्रति जोडदार निन्दा गर्दछौं । नेपालमा प्रे’स काउन्सिल छ ।

यो सरकारकै अं’ग हो । भारतमा भारतको प्रेस काउन्सिल छ । आपत्तिजनक स’माचार आउँदा किन नेपालको प्रेस काउन्सिलले भारतको प्रेस का’उन्सिलसंग स’मन्वय गरेर त्यहाँका केहि नीजि संचार सं’स्थालाई कारवाहीको माग रा’खेन ?

स्मरणहोस, भारतमा भारतीय प्रेस काउन्सिलले पत्रकारको परिचयदेखि सं’चारसंस्था खा’रेज गर्ने अधिकार राख्दछ । नेपाल, प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदुतको बिषयमा अति अ’तिरन्जित समाचार फैलाउने त्यहाँका नी’जि संचा’र संस्था हुन् ।

सरकार–सरकार वार्ता यस्ता विषयमा जान आवस्यक होइन । मिडियावाजी वा सामाजिक संजालमा कराएर पनि कुनै उपलब्धी हुँदैन । प्रेस काउन्सिलको यसमा प्रमुख दायीत्व हो । के हेरेको छ नेपालको प्रेस काउन्सिल ?

#Sudhir_Chaudhary, you are a responsible journalist. However, your television channel has been giving false, rumored and misleading news about Nepal, Nepal’s Prime Minister KP Sharma Oli and the Chinese Ambassador for the past few days. Why do you do such wrong journalism?

Why do you cause controversy in Nepal-India relations? We also watch your program in Nepal. But, because of the false propaganda spread about Nepal by you and your television, Nepali’s will never trust you again. You have lost the trust of Nepali’s.

Why did Amir Khan, a citizen of your country, make a film against you? “Peepli Live”. You know, because Indian journalists are the most dishonest, bad, lying and low level in the world.

Hello, All Indian media, you are losing the trust of people all over the world due to your wrong news.

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?