मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारतीय च्यानल नखोले तपाईहरुको लाइसेन्स खा,रेज हुन्छ: पुर्वसंचारमन्त्री मिनेन्द्र रिजाल…हेर्नुहोस।

कतार पुगेर भारतको पक्षमा अभिव्यक्ति दिएका कारण वि,वादमा परेका पुर्वसञ्चारमन्त्री मिनेन्द्र रिजालले ब,न्द भारतीय टिभी च्यानल तत्काल सुचारु गर्न केबल टिभी सञ्चालकहरुलाई ध,म्की दिएका छन्।

व्यवसायीलाइृ दिनभर मन्त्रालयमा ध,म्की दिएका पुर्वमन्त्री रिजालले साँझ २४ घण्टाभित्र स्प,ष्टिकरण पत्र काटेका छन् ।जब देस र प्रधानमन्त्रीको विरुद्ध भारतीय च्यानलले ब,दनाम गरेको देखेर नि किन एदओ भने रिजालले?

केबल टिभी एसोसिएसन र केबल टेलिभिजन महासंघका पदाधिकारीहरुलाई बोलाएर ब,न्द गरिएको भारतीय च्यानलहरु तत्काल सुचारु नगरे का,रबाही गर्ने ध,म्की दिएको एक केबल टिभी सञ्चालकले जानकारी दिए।

ती सदस्यका अनुसार ‘पुर्वसंचारमन्त्री रिजालले भारतीय मन्त्रीको शैलीमा सूचनाको हकलाई ब,न्द गर्ने अधिकार छैन। तुरुन्त च्यानल नखोले तपाईहरुको लाइसेन्स खा,रेज हुन्छ। ’ भन्दै ध,म्क्याएका थिए।
स्रोत: कान्तिपुर

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?