मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मेयर रेणु दाहालले बा’ढी प्र’भावित क्षेत्रकी महिलालाई छा’ता ओढाउँदै पी डा सुनिन्…हेर्नुहोस।

काठमाडौं, २८ असार:भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल फेरि चर्चामा आएकी छिन् । उनले चितवनको बा,ढी प्र,भावित क्षेत्रको अ,वलोकन गर्न पुग्दा त्यहाँकी महिलालाई छाता ओढाएको तस्बिर चर्चामा छ ।

रेणुले छाता ओढाउँदै महिलाको भनाई सुनिरहेकी छिन् । पृष्ठभुमिमा भि,षण बा,ढीे दृश्य देखिन्छ । छाता हातमा बोकेर महिलालाई ओढाउँदा उनी ग,म्भीरतापूर्वक हेरिरहेकी छिन् ।

भरतपुरमा रेणुले चुनाव जितेपछि महानगरको विकासमा निकै सक्रियता देखाउने गरेकी छिन् । उनले यसलाई आफ्नो रा,जनीतिक जीवनको महत्वपूर्ण अवसरका रुपमा लिएर सक्रियता बढाइरहेकी हुन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?