मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बजारमा सस्तो मुल्यमा भेन्टिलेटर ल्याउनको लागि भेन्टीलेटरको उत्पादनमा स्ट्यानफर्ड विश्व-बिद्यालय सगँ सहकार्य गर्दै महाबिर पुन…हेर्नुहोस् ! सेयर गर्नुहोस् ।

1 min read

काठमाडौँ : महावीर पुनको रा’ष्ट्रिय आवि’स्कार के’न्द्रले अमेरिकाको स्ट्या’नफर्ड विश्व-विद्यालयसँगको सह’कार्यमा अत्य’धिक सस्तो मूल्यमा भे’न्टिलेटर नि’र्माणको काम अघि बढाएको छ ।

महावीर पुनका अनुसार सफल रूपमा उत्पादन पूरा भएपछि यो भेन्टि’लेटरको लागत एक लाख रुपैयाँ मात्र हुनेछ । अहिले सामान्य भेन्टि’लेटरलाई पनि कम्तिमा २० लाख रुपैयाँ पर्छ । यो भेन्टि’लेटरको उत्पादन सफल भए पनि बजारमा आउन भने धेरै चर’ण पार गर्नुपर्नेछ ।

स्ट्या’नफर्ड विश्व-विद्यालयले भेन्टि’लेटर विकास गरिरहेको भए पनि प्रयोगमा भने ल्याएको छैन । यो भेन्टि’लेटरले अन्य भेन्टिलेटरले जस्तै काम गर्ने दा’बी गरिए पनि अहिलेसम्म प्रमाणित भने भइसकेको छैन । आ’विस्कार के’न्द्रले यो भेन्टि’लेटर कम्तिमा दुई हप्तामा तयार गर्ने गरी काम गरिरहेको छ ।

त्यसका लागि स्ट्या’नफर्ड विश्व-विद्यालयले भेन्टि’लेटरका लागि आवश्यक पर्ने सेन्सर र मोडल पठाइसकेको र सोही अनुसार काम अघि बढेको पुनले बताए । नेपालमा पनि यो भेन्टि’लेटर प्रयोगमा ल्याउनुअघि स्वास्थ्य मन्त्रालयबाट स्वी’कृति लिनुपर्ने हुन्छ ।

पहिले अमेरिकामा यसले मान्यता पाएपछि नेपालमा यसको स्वी’कृति लिने प्र”क्रिया सुरू गरिने पुनले जनाएका छन् । यो भेन्टि’लेटर नि’र्माण गर्न एक महिनाअघि स्ट्या’नफर्ड विश्व-विद्यालय र राष्ट्रिय आ’विस्कार के’न्द्रबीच कुरा भएको पुनले बताएका छन् ।

अमेरिकी विश्व-विद्यालयले गरिब मुलुकहरू ल’क्षित गरेर उक्त भेन्टि-लेटर विकास गरेको पुन बताउँछन् । अहिले विश्व-विद्यालयले भारतसहित सात मुलु’कमा सह’कार्य गर्दै भे’न्टिलेटर निर्मा’ण गरिरहेको उनले जनाए । सिकि’स्त बिरा’मीलाई सास फे’र्न कठिन भयो भने भ्यान्टिलेटरले श्वास-प्रस्वास प्रक्रि’यामा सघाउ पु-र्‍याउँछ।

अहिले को’रोना भा’इरसको महामा’रीसँग जुधिरहेका सबै मुलुकमा यसको व्यापक प्रयोग भइरहेको छ । कोरोनाले श्वास-प्रश्वासमा समस्या पार्ने भएकाले यसको उप’चारको लागि भेन्टि’लेटर मह’त्वपूर्ण मानिन्छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed