मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पार्टीको र तपाईहरुको कुरा भएको भए छुट्टै कुरा हो,तर भारतले रा’जीनामा माग्दैमा मैले किन राजी’नामा दिने ? प्रम ओलि !

1 min read

काठमाण्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजी’नामा दिने या नदिने भन्नेमा दुई सातादेखि चलिरहेको नेकपाको वि’वाद तत्काल समा’धान नभएपछि सहमतिको विक’ल्प खोज्न नेताहरूले थप समय लिने भएका छन् ।

त्यही कारण शुक्रबारका लागि नि’र्धारित स्थायी क’मिटी बैठक औप’चारिकताका लागि मात्र बस्नेछ । त्यसपछि अहिलेकै विषयमा छलफल गर्ने गरी के’न्द्रीय क’मिटी बैठक बोलाउने तयारी छ ।प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल र व’रिष्ठ नेता माधव नेपालबीच बिहीबार भएको छलफलमा पनि अ’डान यथा’वत् रहेपछि नेताहरू सं’वादका लागि थप समय लिने निष्क’र्षमा पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले असार १४ मा आफ्नो सरकार हटा’उन भारतीय चल’खेल भएको भन्ने अभि’व्यक्ति दिएपछि नेकपा बैठकमा उनको रा’जीनामाको माग उठेको थियो । त्यसपछि वि’वाद उत्क’र्षमा पुग्यो । वि’वाद झन् च’र्किने भएपछि गत असार २४ गते बोलाइएको स्थायी कमि’टी बैठक सहमतिका लागि एक साता रोकिएको थियो । यो एक सातामा प्रधानमन्त्री ओली र अ’र्का अध्यक्ष दाहालबीच दुईपटक मात्रै छलफल भयो ।

बिहीबार तीन नेताबीच ३ घण्टा छलफल चलेको थियो । छलफलमा ओलीले आफू स्थायी क’मिटी बैठक फेस गर्न तयार रहेको बताएपछि शुक्रबार एक दिनका लागि चाहिँ बैठक बोलाउने मन’स्थितिमा नेताहरू पुगेका छन् । अध्यक्षद्व’यबीच सहमति भएको छैन तर शुक्रबारको बैठ’क स्थगित हुँदैन, बै’ठकमा केहीबेर सहभागी भएका महासचिव विष्णु पौडेलले भने, तीनै जना नेताले मनका कुरा खोलेर राख्नुभएको छ, सहमति खोज्नुपर्छ भन्ने’तर्फ तीन जना नै हुनुहुन्छ ।

स्थायी कमिटी बस्नुअघि भोलि (शुक्रबार) बिहान दुई अध्यक्ष बस्नुहुन्छ, उहाँहरूका बीचमा अब कुन मो’डालिटीमा कसरी जाने भन्ने छलफल होला । शी’र्ष नेताहरूबीच स’हमतिका लागि कम्तीमा १५ दिन थप समय लिनुपर्ने सहमति जु’टेको बैठक स्रोतको भनाइ छ ।

शुक्रबार बैठक राख्ने, को’भिड–१९ निय’न्त्रण, लक-डाउनपछि अस्त’व्यस्त जन-जीवनलाई सम्बोधन, बा’ढीपहि’रो क्षे’त्रमा कार्य’कर्ता परिचा’लनलगायत विषयको एउटा प्रस्ता’व पारित गरेर अलि लामो समयका लागि रोकौं भन्नेमा हामी सचिवालय सदस्यभित्र सहमति जु’टिसकेको छ,बैठकस’म्बद्ध स्रोतले भन्यो, शुक्रबारको बैठ’कमा नेताहरू कसरी प्र’स्तुत हुनुहुन्छ हेरौं न ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?