मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

लैङ् ‘गिक समानता: महिला हिं’सा समानता सम्बन्धि सबैको आधार – अभिषेक अधिकारी

कतिपय क्षणहरु देख्ने गरेकै छौ महिलामाथी कहिले सारीरिक दु’ष्टप्रयास त कतै ते’जाब आक्रमण। मुलभुय हिसाबले हेर्ने हो भने यो अति नै नि’न्दनीय छ। के महिलाहरु एउटा कोठाभित्रै त थुनिनु पर्ने अ’बस्था सिर्जना त हुदैन?

लैङ्िगक समानता कायम राख्नु त साझा दायित्व नै हो। समाजमा ध’र्म, जातजाती, रङ्ग, भाषा, सं’स्कृतीलगायत विभिन्न आधारमा भेदभावहरु हुने गरेका छ्न। तर प्रत्येक समाजमा लिङ्गका आधरमा हुने भेदभाव ब्यापक रुपमा विद्यमान भे’दभाव हो। महिलाहरु आर्थिक, राजनीतिक,सामाजिक,सामाजिक, धार्मिकलगायत हरेक क्षेत्रबाट भेदभाव र पीडित भैरहेका छ्न। समाजमा महिला बिरुद्द विभिन्न किसिमका हिंसाहरु पनि त का’यम नै छ्न।

यसरी बर्सौ देखि महिला बिरुद्द भइरहेको भेदभाव र हिंसाको फ’लस्वरुप आज देशको आधाभन्दा बढी जनसंख्या ओ’गट्ने महिला पुरुषका तुलनामा हरेक क्षेत्रमा पछाडि छ्न।

आजको विकसित तथा मानव अधिकारको युगमा भेदभावरहित समाज पहिलो आ’वश्यकता हो। समानताबिना कुनै पनि समाजको अस्तित्व रहन सक्दैन। समानताबिना कुनै पनि सभ्य समाजको अस्तित्व रहन सक्दैन। स’मानता प्रत्येक ब्यक्ति,समाज र रास्ट्रको लक्ष्य हो।

तर प’रम्परागत हिसाबले त्यस सिद्धान्तले ब्यबहारमा समानता ल्याउन नसकेर नै आज औपचारिक ,संरक्षणवादी र सारभुत गरि तिनवटा छु’ट्टाछुट्टै लैङ्िगक समानताहरु अगाडी बढाएका छ्न। सं’युक्त रास्ट्रसङघलगायत मानवअधि’कारसम्बन्धि उच्चायुक्तले महिलाको मा’नवअधिकार समानता जनाउनका लागि सजगता अपनाइरहेको छ।

औपचारिक समानताको सि’द्धान्तलाइ मध्यनजर गर्ने हो भने हामी महिला पु’रुष बराबर छौ भन्ने धारणामा आधारित छ। अत: यसले महिला र पुरुष दुबैलाइ पुरु’षसरह हुने अधिकार का रुपमा लिइन्छ अर कानुनले महिला र पुरुष बिचमा रहेको लैङ्िगक दुरि’लाइ पनि मे’ट्न सक्दैन।

म अझै निचोडमा जाने हो भने संरक्षणवाद र सारभुत दुबै अवधारणाको बिकास महिला र पुरुष फरक फरक हुन भन्ने आधारमा लिएको हो। महिलाहरु शारीरिक रुपमा पुरुषभन्दा कमजोर हुने फरक हुनुमा त जैबिक भेद रहेको छ। बिभिन्न बनेका सि’द्धान्तले महिलालाइ संरक्षण नाममा उनिहरुका अधिकारमा ब’न्देज लगाउने गर्छ।

सारभुत समानताको सि’द्धान्तको के मान्यय छ भने आर्थिक, सामाजिक, संस्कृती आदि कारणबाटै महिला र पुरुषमा फरक भएको हो, जैविक कारणबाट होइन। त्यसैले सारभुत सामानताको सिद्धान्तले कानुनमा तटस्थताबाट महिलाले अर्थात महिला र पुरुष ठूलो लैङ्िगक दुरि रहिरहेको हुदा समानताक्ल सिद्धान्तले प्रतिपादन गरेको आधारलाई लिइएको छ। सा’रभुत समनताको ल सिद्धान्तले महिलाले प्र’जनन भुमिकालाई मान्य दिदै सोका निमित्त महिलाहरुका लागि उ’परोक्त वातावरण सृ’जना गर्ने कुरामा समेत जोड दिन्छ।

महिलाको मानवअधिकार सुनिस्चित गर्ने, भेदभाव अन्त्य गर्ने, हानिकारक प्रचलन र भुमिकाहरु अझ कायम रहेका छन। विभिन्न गैरसहकारी संस्थाले महिलाको मानवअधिकार सम्बम्धी जनचेतना अबिबृद्दी गराउने कार्य भइरहेको छ। त्यसैले महिला र पुरुष बराबर छौ तैपनि लैङ्िगक बिबिधताले अझै यसले कुन रुपले लैजान्छ थाहा हुदैन। नारीहरु समान व्यबहार गरौ कुनै दोश्रो दीर्घकालीन रुपले पनि ननियाल्दा ठिक हुन्छ। महिलाको समान एकहक सबै बराबर र निष्ठावान नै छन।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?