मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नहुनेले मैले हो भन्न कसरी सकेको – मुख्यमन्त्री शंकर पाेखरेल…हेर्नुहोस।

1 min read

काठमाडाैं-: सत्तारुढ दल नेकपाका नेता एवं प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पाेखरेलले कालापानी क्षेत्रकाे सी,मा वि,वाद पुरानै भएकाे बताएका छन्।शनिबार सामाजिक सञ्जाल फेसबुकमा उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई क,टाक्ष गर्दै प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नहुनेले मैले हो भन्न कसरी सकेको? भन्दै प्रश्न गरे।

मुख्यमन्त्री पाेखरेलले लेखेका छन्, ‘कालापानी क्षेत्रको सी,मा वि,वाद पुरानै हो। आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा था नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको?यसअघि शुक्रबार पुष्पलाल स्मृ,ति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले नक्सामा ओलीले एकल जस लिएको प्रति आ,पत्ति जनाएका थिए।

गत मंसिर-पुसमा बसेको स्थायी कमिटी बैठकेदेखि माघमा बसेको केन्द्रीय कमिटी बैठकले पनि नक्सा प्र,काशित गर्न गरेको नि,र्णयलाई सरकारले अटेर गरेको र जेठ २ गते नी,ति तथा कार्यक्रमअघि बसेको सचिवालय बैठकबाट मुख्य सचिवलाई फोन गरेर सो विषय थप्न लगाइएको उनले बताएका थिए।

पार्टीको सामूहिक नि,र्णयबाट पारित विषयलाई आफ्नो खल्तीमा हाल्ने प्रयास भयो भने त्यो इमान्दार प्रयास हुनसक्दैन। त्यहाँ दिग्भ्र,म हुन्छ उनले अगाडि भने समयमै नक्सा प्र,काशित गर्नुपर्छ भनेर नि,र्णय गराउनेहरु राष्ट्र घा,ती द,लाल, जसले प्र,काशित गर्न यति महिना ढि,लो गर्‍यो, उसैको देवत्वकरण? त्यो हुनसक्दैन।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?