मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हार्दिक श्रद्धान्जली>>> अमेरिकामा नेपाली विद्यार्थी अस्मिता खनालको मृ’त्यु,,,

टेक्सास, अमेरिका । अमेरिकाको टेक्सासमा बसोबास गर्दै अध्ययन गरिरहेकी नेपाली विद्यार्थी अस्मिता खनालको ता’लमा डु’बेर जुलाई २३ आइतवार साँझ मृ’त्यु भएको छ। गर्मी वि’दाको समयमा साथीसँग घुम्न तालमा गएकी उनी फोटो खिच्नेक्रममा डुंगा (बोट) बाट ख’सेर तालमा बे’पत्ता भएकी थिइन्।

आफू बस्ने टेक्सासको अर्भिंगबाट १ घण्टाको दूरीमा रहेको लु’इभिल तालमा साथीसहित पुगेकी २३ बर्षीया खनालले शुरुमा ला’इफ ज्याकेट लगाएर बोटमा चढेकी थिइन्। तर, पछि तस्वीर खिच्ने क्रममा ला’इफ ज्याकेट खोलेको र फोटो खि’च्नेक्रममा बोटबाट चि’प्लिएर ल’डेको बताइएको छ।

उनीसँगै बोटमा रहेका साथीले त’त्काल उनलाई बचाउने प्रयास गरेपनि तालमा खसेपछि उनी ग’हिरोस्थानमा डु’बेकोले सम्भव नभएको बताइएको छ। गर्मीको समयमा तालमा रमाइलो गर्न गएकोमा यस्तो दु’र्घटना भएपछि अस्मिताका साथीले उ’द्धारका लागि प्रहरीलाई खबर गरेका थिए।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?