मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

उज्यालोका वास्तविक नायक कुलमान घिसिङलाई पुन: नियुक्त गरियोस,सरकार :सुजन लिम्बु,सहत भए शेयर गरौं🇳🇵❤️

1 min read

रामेछाप जिल्लामा 1970 november 25 मा जन्मिनु भएको नेपाल अनि नेपालि सा’रा जनताको उज्यालो तारा managing director of Nepal electricity वि’द्युतप्राधिकरण का मेने’जिङ डाइरेक्टर नेपाल् आमाको सच्चा इ’मानदारी नि’स्वार्थ भाबमा देश र जनताको हितमा आफ्नो जीवन सुम्पिनु हुने आ’दरणीय

कुलमान घिसिङ ज्यु को यहि आउदो भदौमा कार्यकाल सकिदै गर्दा स’च्चा नेपाल् आमाका सपू’त देश भक्ती आम नेपाली जनताको सरकार सङ्ग माग ३ कराेड नेपाली जनताको एउटै आवाज कुल’मान घिसिङ को नियुक्ति होस!

महा’महिम राष्ट्रपति ज्यु सम्माननिय प्रधानमन्त्री ज्यु कुलमान घिसिङ ज्यु को कार्यकाल समाप्त पछि पुन उहालाइ त्येही नियुक्ति ग’रियोस किनकी उहालाइ नियुक्ति गरिएन भने भ्र’ष्टाचारि हरुको खेलमैदान हुनेछ अनि पुन त्येही पुरानो जो कुल’मान घिसिङ आउनु अघिको स्थितिलाई आम नेपाली जनताहरुले अधेरो र अन्धकार को सास्ती खेप्नु पर्ने स’त्य यथार्थ छ !

घाटै’घाटामा कुदेको वि’द्युतप्राधिकरण छोटो समय लगभग ३ बर्षको समय अवधिमा कुलमान घिसिङ ज्युले लोडसेडिङ मु’क्त बनाउदै नेपाल लाई झिलिमिली बनाउदै आम नेपाली जन’ताहरुलाइ खुसी बाड्नु भएको यथार्थ तपाईं हामिले देखेको छौ र प्रधानमन्त्री ज्यु रास्ट्रपति ज्यु देखि नेताकार्यकर्ता दलका सबैमा अव’गत नै छ यस्ता सच्चा देश भक्ती इमानदारी निस्वार्थ भाब’का विशिष्ट ब्याक्ती लाई वि’द्युतप्राधिकरण बाट हामी कदा’पि गुमाउन चाहादैनौ!

यो केवल तपाईंको लागि मात्र हैन मेरो लागि मात्र हैन उहाँ को लागि मात्र हैन सिंगो नेपाल माथिको घाटा हुने निस्चय छ ! त्येसैले खबरदार नेताकार्यकर्ता ज्यु प्र’धानमन्त्री ज्यु रास्ट्रपति ज्यु कोहि कसैले षडयन्त्र रची उहालाइ नियुक्ति गर्ने ठाउमा कार्यकाल समाप्त सङ्गै कार्यकाल बाट नि’ष्कासन गरिन्छ भने राम्रो हुने छैन !

कि’नकि हाम्रो सुन्दर देश नेपाल लाई खेल मैदान को फुटबल जस्तो खेलाउने साशक भ्रष्टाचारि हरुको हातमा उज्यालो बत्ति न’जाओस् अँध्यारो बनाउन कतिनै बेर लाग्ने छैन मेरो देश सशक सत्ताधारी हरुको भिड्ले खोक्रीएको देश हो तर अब आम नेपाली जनताजरु सचेत बनी सकेको छौ देश भक्ती सच्चा नेपाल आ’माका सपू’त हरुलाइ ष’डयन्त्रनै ष’ड्यन्त्र का लहरा हरुले बेरेपनी अब हल्लिने व’ला छैन !

हामी आम नेपाली जनता सत्यको पक्षमा उभिने छौ जस्ले ग’रिब जनता अनि अँध्या’रो क’नाकठोर का’लरात्री मा ग’रिब जनताहरु एउटा टु’किर ममबत्तिको भरमा आफ्नो अन्धकार जिवनसैलिलाइ सुन्द’र भबिस्य को रे’षा हरु अन्ध’कारमै को’रिरहेका हुन्छन उनी हरुलाइ साच्चै उज्यालो भबिस्यको रेखा कोर्न मद्द’त पुर्‍याउने उ’ज्यालो तारा हिरो कुलमान घिसिङ

रास्ट्रपति ज्यु माननीय प्रधानमन्त्री ज्यु उज्यालाे नेपाल रहन्छ कहाँ कुलमान नै नरहे १८ घण्टा लोडसेडिङ
फेरी आउन स’क्छ कुलमानलाई सा’थ नदिए 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय कुलमान घिसिङ आउनुस सबैले साथ सपोर्ट गरौ जय नेपाल जय युबा जय स्वाभिमान ❤️🇳🇵

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?