मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

चीनको वुहानमा को’रोना बाट निको भएका ९० प्रतिशतको फो’क्सो ड्या’मेज, ५ प्रतिशतमा फेरि संक्र’मण…हेर्नुहोस् ।

1 min read

काठमाडौं : चीनको वुहानमा को’रोना सं’क्रमण भएर नि’को भएका ९० प्रतिशत मानिसको फो’क्सो अझैं नि’को नभएको रि’पोर्ट सार्वजनिक भएको छ। निको भएका ५ प्रतिशत संक्र’मितमा फेरि परीक्षण नतिजा पो’जेटिभ देखिएपछि क्वा’रेन्टानमा राखिएको छ।

ग्लोबल टाइ’म्स्का अनुसार सं’क्रमण भएर निको भएकाहरुको स्वास्थ्य अवस्था’माथि अनु’सन्धान गरिरहेको वुहान विश्वविद्यालय अन्तर्गतको झोंगनान अ’स्पतालका निर्देशक पेंग जि’योंगको टोलीले गरेको नमुना अनु’सन्धानमा यस्तो देखिएको हो।

उनीहरुले गत अप्रि’लबाट संक्रम’ण नि’को भएका केही मानिसहरुमाथि अनुस’न्धान थालेका थिए। त्यसअनुसार ती मध्ये ९० प्रतिशत मानिसको फो’क्सो अझै पनि नि’को नभइसकेको देखिएको हो, भने ५ प्रतिशत मानिसमा फेरि सं’क्रमण देखिएको छ। निको भएका बिरामीहरू अस्प’तालबाट डि’स्चार्ज भएपछि तीन महिना पछि पनि अक्सि’जन मेसिनको भर पर्नुपर्ने अवस्था रहेको छ ।

उक्त रि’पोर्ट अनुसार निर्देशक पेंगको टीमले १०० जना को’रोना निको भएका मानिसहरुमाथि अध्ययन गरेको थियो। पहिलो चर’णको यो अनुसन्धान जुलाईमा सकिएको र संक्र’मित मानिसहरुको औसत उमेर ५९ वर्ष रहेको बताइएको छ। ९० प्रतिशतको फो’क्सो ड्या’मेज अव’स्थामा रहेको भन्नुको अर्थ

उनीहरुको फो’क्सोमा रहेका प्वा’लहरुले श्वास’प्रश्वासका क्र’ममा अझै पनि सामान्य मानिसको जसरी काम गर्न सकेको छैन। ५ प्रतिशत मानिसको परी’क्षण फेरि पोजे’टिभ पाइएपछि उनीहरुलाई क्वा|रेन्टाइनमा राखिएको छ। यद्यपि उनीहरुमा फेरि सं’क्रमण भएको हो या हैन् भन्ने कुरा भने स्प’ष्ट छैन्। News24 Nepal

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?