मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

लमजुङ जिल्लाका १९ बर्षिय युवा सामाजिक अभियान्ता अन्सुल लोहनिले मनिष बचाउ अभियान चलाएर २० लाख भन्दा बढि रकम उठाउन सफल!सलाम!

1 min read

लमजुङ जिल्ला बेशिसहर नगरपलिका वडा नं-१ सानो धिमिरे घर भएका बिष्णु बहादुर लो’हनि का छोरा मनिष लोहनिको बैशाख १८ गते का’फल टि’प्न जाने क्र’ममा गाउको नजिकै रहेको खो’लामा लगभग ४०/५० मिटर तल ख’स्नु भएको थियो !

उहाको अवस्था निकै नै ग’म्भिर भएको थियो उहालाई लमजुङ जिल्लाको सा’मुदायिक अ’स्पताल बाट रे’फर गरेर पु’रानो मेडिकल कलेज (Cms) मा पठाईयो अनि उहाको टाउकोमा निकै नै ग’म्भिर चो’ट लागेको ह’ड्डिहरू च’क्रिएको र क’र्याङ्ग भा’चिएको !

अनि उहालाई तु’रून्तै टाउ’को को अ’प्रेसन गरिएको र उहालाई ११ दिन सम्म भे’न्टिलेटरमा रा’खेर उपचार गराईएको र उहाको उपचारका लागि २० लाख भन्दा रकम चाहिने हुनाले र उहाको घरको आर्थिक अबस्था निकै नै कमजोर भएको बेशिसहर बजारमा सानो चिया पसल चलाएर बसेका हु’नाले त्यत्रो रक’म कहाबाट ल्याउने भनेर चिन्तित थिय लमजुङ जिल्लाका १९ बर्षिय सामाजिक अभियान्ता अन्सुल लोहनिले म’निष बचा’उ अभियान चलाएर य’स्तो लक’डाउनको समयमा २० लाख भन्दा बढि रकम उठाउन सफल भएका छन !

लगभग १ महिना १५ दिन जति पुरानो मे’डिकल क’लेजमा उप’चार भईरहेको थियो र त्य’हाबाट डि’स्चार्ज गरेर चितवन जिल्लाकै आस्था चोकमा रहेको चित्रवन नेचर कि’यर अ’स्पतालमा थे’रापि भईरहेको छ ।

लगभग तिन महिना पछि उनि बो’ल्न थालेका छन अहिले उनको स्वास्थयमा सु’धार आईरहेका छ अझै २/३ महिना राख्नुपर्छ भन्नु भएको छ मनिष बचाउ अ’भियानमा स’हयोग गर्नुहुने समर्पुर्णलाई अन्सुल लोहनि र मनिषका परिवारले मुरि मुरि धन्यवाद दिनुभएका छन!

 

मेचीमहाकाली खबर पनि अभियान्ता र सम्पुर्ण सहयोगी हृदयहरुलाई हार्दिक नमन तथा उ’च्च सम्मान व्य’क्त गर्दछ। एक युवाले पनि सा’माजिक सेवामा अ’पत्यारिलो तरिकाले सेवा गर्न स’क्छन् भन्ने यो गति’लो उदाहरण सहित सबै युवा वर्गको निम्ति प्रेरणाको स्रो’त हो । स’बै युवाहरु सामाजिक सेवामा जु’टौं भनी आ’ह्वान गर्दछौं ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed