मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

टाउको र शरीर छु’ट्याइ’एको अवस्थामा गोंगबुमा फेला परेको श’वको पहिचान खुल्यो,,,,हेर्नुहोस्।

राजधानीको गोंगबुमा टाउको का,टिएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।

हिजो बिहान गोंगबुको गणेशस्थान नजिकै सुटकेसमा टाउको र हात खुट्टा तथा अर्कोमा शरीर का,टीएको अवस्थामा प्रहरीको तालिमप्राप्त कुकुरले फेला पारेको उक्त श’व कृष्णबहादुर बोहोराको भएको प्रहरीले जनाएको छ ।

कृष्ण रोल्पाका हुन् की दाङका भन्ने विषयमा अझै ठेगाना खुलीनसकेको प्रहरीले जनाएको छ ।

यस अघि गोंगबुमा वि,भत्स ह,त्यापछि टाउको, खुट्टा र शरीर छुट्टा छुट्टै स्थानमा फालिएको शवको पहिचान सम्भव नभएपछि प्रहरीले मृ,तकको तस्विर नै सार्वजनिक गरेको थियो ।

आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा श’व र जेब्रा झोलामा पुरुषको टाउको प्रहरीको तालिम प्राप्त कुकुरले पत्ता लगाएसँगै प्रहरीले मृ,तकको पहिचानका लागि लामो समय बिताइसक्दा पनि सम्भव नभएपछि तस्विर नै सार्वजनिक गरेर आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको थियो ।

अप’राध महाशाखा र काठमाडौं प्रहरीले मृत’कको मुहार सार्वजनिक गरेसँगै आफन्त सम्र्पकमा आउने प्रहरीको विश्वास रहेको छ ।

आइतबार टोखा नगरपालिका–१० स्थित गोंगवु गणेश स्थान नजिकै सुटकेशमा श’व र दुई सय मिटरको दुरीमा घुँ’डाभन्दा तलको गोडाको भाग फेला परे प्रहरीका उच्च तहका अधिकारीहरु नै यो घ,टनाको घट’नास्थलकै निरिक्षमा निस्किएर अनुसन्धानमा खटि’एका थिए ।

गोंगबुमा आइतबार स्थानीयले सुटकेसभित्र अन्दाजी ४५ वर्षीय पुरुषको टाउको र खुट्टाविनाको श’व देखेपछि प्र’हरीलाई खबर गरेका थिए ।

लगत्तै तालिमप्राप्त कुकुरको सहयोगमा प्रहरीले सुटकेशभित्र श’व भेटिएको भन्दा झण्डै साढे तीन सय मिटर टाढा झोला भित्र टाउको र खुट्टा समेत भेटाएपछि अ’नुसन्धान थालेको थियो । –ओएसनेपालबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?