मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

स’रकार!संविधान संशोधन गरेर भ’एनी कुलमान घिसिङको कार्यकाल थपियोस नत्र हामी जनता चुप बस्ने छैनौं:हरी कार्की

1 min read

कुलमान घिसिंङ्को कार्यकाल सकिदैंछ ! समिधान सं’शोधन गरेर भए पनी कु’लमान घिसिंङको का’र्यकाल थप्नु पर्छ !काम गर्न नसक्ने बु’ड़ा नेताहरूले उमेर गए पनी देश चलाउन हुने तर काम गर्न सक्ने कुलमानको कार्यकाल थप्न की’न न’हुने ?

क’मीशनको अ’खाड़ा ब’नाऊन कुलमानलाई ह’टाईएला सावधान ! त्यसैले खुरुक्क कुलमानको म्यात थपियोस !
बालुवाटार बाट ओ’लि जान्छन् भन्ने चि’न्ता हैन अहिले किनकी राजनीति मा जाने र अाउने खेल स्वा’भाविक मानिन्छ!

तर वि’द्युत प्रा’धिकरणबाट अब काे एक म’हिनामा आ’दरणिय कुलमान घि’सिङ काे म्या’द सकिन्दै छ!याे आ’म नेपाली काे दैनिकी भित्र पर्ने सा’र्बजनिक म’हत्त्वकाे बि’सय हाे !घिसिङ लाई पुन दाे’हाेर्याउन सके स’मृद्ध नेपालमा अझ टे’वा पुग्थ्यो !

नि’स्वार्थ मेहनती समाज र देश का लागि केही गरुम भन्ने साेच भएका देश का म’हान व्यातिहरुलाई लाई न राजनीति दल ले चिने ,न कुनै नेताले, न त नेपाली जनता ले(महाविर पुन,डा.केसि ,कुलमान घिसिङ ),जस्ता व्या’ति हरुलाई स’न्चार ,स्वास्थ ,र उर्जा मन्त्री बनाएकाे भए सायद देश धेरै बिकास हुनेथियाे दु’र्भाग्य हाम्रो !

स्मरण र’हाेस् कुलमान घिसिङ लाई बिधाई गरेर अाेलि वा प्रचण्ड निकटका भतुवा हरुलाई स’रकार ले नियुक्ती दिने छ प्र’धानमन्त्री एउटै ब्याति ३/४ पटक हुनु हुने कुलमान घिसिङ पुन : नियुक्ती हुनु नहुने??

पहिचााबाट मिलेको काम केही समयकाे लागि रहन्छ !तर कामबाट मिलेको पहिचान जि’न्दगीभर रहन्छ।अादरणिय कुलमानघिसिङसर#we_All_Nepalese_Are_Proud_Of_You ✊जय_देश_जय_स्वाभिमान 🇳🇵

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?