मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

यिनै हुन् गोंगबुको आफ्नै कोठामा कृष्णबहादुर बोहराको ह त्या गर्ने कल्पना

काठमाडौँ, प्रहरीले रोल्पाका ४१ वर्षीय कृष्णबहादुर बोहराको ह त्यामा संलग्न कल्पना शाही भनिने कल्पना मुडभरीलाई सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी अ पराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी उनको तस्वीर सार्वजनिक गरेको हो ।

सोमबार चितवनबाट पक्राउ परेकी उनलाई मंगलबार विहान गोंगबूस्थित घटनास्थलमै बयान लिएपछि प्रहरीले सार्वजनिक गरेको हो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?