मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कुलमान घिसिङ्ग को कार्यकाल भदौमा सकिदै पुन नियुक्ति गर्नुपर्छ भन्ने ले मात्र सेयर गर्नुहोस्!

1 min read

राजनीतिक अस्थिरता सँगै मौलाएका हरेक खाले अनिश्चताले निरा’श बनेका अधिकांश नेपालीले कुलमानको कामबाट उज्यालो मात्र पाएका छैनन्, आशावादी समेत बन्न पुगेका छन्।
२८ सा.उन, काठमाण्डौ

झ.ट्ट हेर्दा सा.मान्य,स.रल र न.म्र व्य.क्तित्व अर्थात‘कुल म्या.न’। त.र,उनको कामको करामतले भने निकै वाहवाही पाएको छ । उनले मारेको छ.लाङ र कामको कमालले उन.लाई थुप्रै मा.न पदवी मिलेको छ ।ऊ.र्जासंकट निवारणमा उ.ल्लेख्य भूमिका निभाएको भन्दै सरकारले घि.सिङलाई सु.प्रवल जनसेवा श्री मान.पदवीबाट स.म्मान गरेको थियो । त्यस्तै सिइ.ओ क्लवले आयोजना गरेको प्रतियोगितामा उनले उत्कृ.ष्ट सिइओको उपाधि हा.त पारेका थि.ए ।

ने.पाल चे.म्वर अ.फ कमर्सले उ न.लाई बे.ष्ट मेनेजरको उपाधि दिएको थियो । यी त केही उदा.हरण मात्रै हुन् ४ वर्षको उपाधि उनले यस्तै थुप्रै उपाधि र मा.न पदवीहरु पाएका छन् । यति मात्रै हो.इन झापाको कन्का.इ नगरपालिका ४ र शिवसतासी नगरपालिका १० को बीचमा पर्ने टेका गाउँबासीले आफ्नो उँको ना.म नै परि.वर्तन गरी ‘कुल.मान घि.सिङ चो.क’ राखेका छन् ।

त्यस्तै घिसिङको जन्मथलो रामेछापको वेथा.न गाउँको एउटा चोकको नामा.करण उनको नाम.बाट गरिएको छ ।उनी रिलका हो.इन रियललाइफका सेलिब्रेटी हुन् । त्यसैले त उनको नामका पछाडि विभि.न्न सम्मा.नजनक ट्यागहरु लगाइएका छन् । उन.लाई कोही भन्छन् उज्यालो नेपालका ना.यक, कोही भन्छन् कु.शल व्यवस्थापकको ‘रो.ल मो.डल’, कतिपयले त उ.नलाई बिजुलीका प.र्याय पनि भन्ने गरेका छन् ।

उनी हुन् ने.पाल वि.द्युत प्राधिकरणका कार्यकारी नि:र्देशक कुल.मान घि.सिङ । रामेछापको वेथानमा वि.सं.२०२७ सा.ल मं.सिर १०गते जन्मिएका कुल.मान घि.सिङ पहि.लोपटक वि.सं. २०५० सा.ल मा सातौं तहका कर्मचारीका रुपमा वि.द्युत प्राधिकरणमा प्र.वेश गरेका थि.ए । ‘साना ज..ल वि.द्युत तथा ग्रा.मीण विद्यु.तीकरण निर्देशनालय’मा उनको पहिलो पदस्था.पन भएको थियो । उनले त्यहाँ बस्दा मुलुकका धेरै ग्रा.मीण क्षेत्रमा भ्र.मण मा.त्र गरेनन्,समा.जलाई नजि.कबाट बुझ्ने अ.वसर पनि पा.ए ।

त्यसपछि उनी वि.भिन्न योजना, परियोजना हुँदै २०७३ भदौ २९ गते ने.पाल वि.द्युत प्राधिकरणको कार्यकारी नि.र्देशक नि.युक्त भएका थि.ए । त्यसअघिको उनको चर्चा परिचर्चा कमै थियो । त.र ज.ब उनी प्रा-धिका.रण कार्यकारी नि.र्देशक ब.नेर त.ब उनको क्रे ज ह्वात्तै बढ्यो । रा.जनीतिक अस्थिरता सँगै मौलाएका ह.रेक खाले अनिश्चताले निरा’श बनेका अधि.कांश नेपालीले कुलमानको काम.बाट उज्यालो मा.त्र पाएका छैनन्, आशावादी स.मेत ब.न्न पुगेका छ.न । उनै घि.सिङ को ४ वर्षे का.र्यकाल आगामी भदौ २९ गते सकिँ.दैछ । योबीचमा उनले प्राधि.करण सुधारका लागि अने.कन कामहरु गरेका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed