मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मुखमन्त्री शेरधन राई भन्नुहुन्छ : सरकार जनताको घरघरमा पुगेर सेवा दिइरहेको छ…हेर्नुहोस् ।

काठमाडौं : प्रदेश नं १ का मुख्य’मन्त्री शेरधन राईले जनताको सरकारले जनताकै घरघरमा पुगेर से’वा प्रवा’ह गरिरहेको बताए ।झापाको अर्जु’नधारा नगरपालिकामा मुख्यमन्त्री ग्रामी’ण पूर्व’धार सडक परियोजना अन्र्त’गत नि’र्मित सड\कको आज उ’द्घाटन गर्दै

सानातिना काम स्थानीय, ‘मझौला प्रकृ’तिका प्रदेश र ठूला आयोजना सङ्घी’य सरकारबाट पूरा हुने भएकाले अब कोही पनि नि’राश बन्नु नपर्ने जि’किर गरे ।अर्जु’नधारा – ६ र ९ स्थित माता म”न्दिरदेखि प्र’णामी मन्दिरसम्मको मुख्य’मन्त्री

ग्रा’मीण पूर्व’धार स’डक शान्ति निर्मा’ण सेवाले रु ८८ लाख ११ हजार १७१ को लागतमा निर्मा’ण गरेको बताइएको छ ।
त्यस्तै मुख्य मन्त्री राईले अ’र्जुनधारा जलेश्वरधाम जाने बाटामा रहेको कृष्ण–अर्जुन रथको प्रतिमा तथा अर्जु’नधारा–१ र २ को

बेलटार’स्थित प्रदेश सरकार र अर्जु’नधारा नगरपा’लिकाको संयु’क्त लगा’नीमा बनेको दुग्ध सङ्कलन के’न्द्र (चिलिङ से’न्टर)को समेत उ’द्घाटन गरे ।रासस

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?